May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Flash News

भारतीय विदेश सचिव २ दिने भ्रमणमा आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट गर्ने

भारतीय विदेश सचिव २ दिने भ्रमणमा आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट गर्ने

काठमाडौँ – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहीबार बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन थालगेका हुन् । नेपाल आएलगत्तै लागेका श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त हुनेछन् । परराष्ट्र अधिकारीका अनुसार श्रृंगालाले बिहीबार सचिव पौड्यालसँग औपचारिक वार्ता गर्ने…

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौँ– सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै…

  • गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    गुलाप्सा खातुन हत्या प्रकरण : प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु

    काठमाडौँ– ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ...

  • चेल्सी र सेभिया अन्तिम १६ मा

    चेल्सी र सेभिया अन्तिम १६ मा

    काठमाडौं– च्याम्पियन्स लिगको समूह ‘इ’ बाट चेल्सी र सेभिया नकआउट चरणमा प्रवेश गरेका छन्। चेल्सीले रेनेसलाई र सेभियाले क्रास्नोडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। घरेलु टिम रेनेसलाई चेल्सीले २–१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीका लागि क्यालुम हडसन र...

  • महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

    महामारीमा पनि आइरहेका छन् नेपालमा विदेशी कामदार

    काठमाडौं– कोरोना महामारीका बीच पनि नेपालमा विदेशी श्रमिकहरु आउने क्रम रोकिएको छैन। सामान्य अवस्थाको तुलनामा नेपालमा काम गर्न आउने विदेशी श्रमिकहरुको संख्या भने केही कमी आएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक एंव प्रवक्ता मणिनाथ गोपले बताए।  'विदेशी श्रमिकहरु नेपालमा आइराख्नु...

  • अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    अप्ठ्यारोमा परेपछि ओलीको ‘स्टन्ट’ : देउवा भेटेर प्रचण्ड-नेपाल तर्साउने

    काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा संकट जारी रहेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले राजनीतिक वातावरण तातिएको छ। दुई नेताबीच भएको यथार्थ विषय सार्वजनिक नभए पनि ओलीले देउवालाई...

  • विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

    विप्लवका लमजुङ जिल्ला इन्चार्जसँगै ६ जना विष्फोटक पदार्थसहित पक्राउ

    लमजुङ : प्रहरीले नेत्र विक्रम चन्द्र (विप्लव) समूहका लमजुङ इन्चार्जसहित ६ जनालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ।  प्रहरीले लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक पाँचस्वाराबाट रोल्पाको गंगादेव गाउँपालिका–२ घर भएका विप्लव समूहका लमजुङ जिल्ला ईन्चार्ज ४२ वर्षीय जंगबहादुर भण्डारी (आक्रोश), लमजुङको दोर्दी गाउँपालिका–७ घर...

  • कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन्‍न आइसोलेसन...

  • दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

    दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन

    दाङ -  दाङमा बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेर क्रसर नै सञ्चालन गरेका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइ र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर...