April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

उपत्यकामा ३ सय १ जनामा संक्रमण, काठमाडौंमा मात्र २ सय ३० थपिए

भाद्र १०, काठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय १ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ सय ३० संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ संक्रमित थपिएका छन् ।…

बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

बारामा मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १०, बारा । बारामा एकै दिन मृत्यु भएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न रोगको उपचारका क्रममा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको होे । कोरोना पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित कोभिड अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय,बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेहरुमा…

  • ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    भाद्र १०, काठमाडाैं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई...

  • कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गर्ने

    कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण नेपालमा गर्ने

    काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना भाइरसको उपचारका लागि चिनियाँ भ्याक्सिनको परीक्षण गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रिस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान...

  • नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    नेपालमा काेराेना संक्रमण परिस्थिति अझ नराम्रो बन्नसक्छ : डब्ल्यूएचओ

    भाद्र १०,एजेन्सी । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको र स्थिती अझ भयावह हुने बताएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा। जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त...

  • पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काठमाडौंका ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत ती पुरुषको मंगलबार राति ९:३० बजे मृत्यु भएको हो।  यसअघि मंगलबार राति...

  • कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

    कोरोनाबाट विराटनगरमा एक जना महिलाको मृत्यु

    विराटनगर - कोरोना संक्रमणबाट विराटनगरमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–१५ की महिलाको  मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकी सिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति  मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए।...

  • कोरोनाका कारण विश्वभर एकैदिन ५ हजार ८२७ को मृत्यु

    कोरोनाका कारण विश्वभर एकैदिन ५ हजार ८२७ को मृत्यु

    काठमाडौं –विश्वभर एकैदिन २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार ८२७ को मृत्यु भएपछि...