April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

कारोनाका कारण सिरहाका एक युवकको मृत्यु

 सुनसरी — सिरहाको गोलबजार नगरपालिका–१२ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले ती युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको जानकारी दिए  ।  यादवका अनुसार दुवै मिर्गौला फेल भएका उनलाई साउन १९ गते डायलसिसका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।…

उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

उपत्यकामा ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर

काठमाडौं – बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडीसीडी) अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर थिए, तीमध्ये ८ जना बिहीबार सम्पर्कमा आएका हुन् ।  सैको फोन अफ छ त कसैको फोन उठेको छैन’ इडीसीटीका केस म्यानेजमेन्ट संयोजक उत्तमकुमार कोइराला भन्छन्,…

  • प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना  रिपोर्ट नेगेटिभ

    प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं - नेकपा अध्यक्ष प्रचण्डसहित परिवारका सबै सदस्यमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले प्रचण्डसहित परिवारका सदस्य र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।  अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरु, सुरक्षाकर्मीहरु...

  • प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

    प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण

    काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र...

  • २०० भन्दा बढी कोरोना  देखिएका ठाउँमा  जोर विजोर लागू

    २०० भन्दा बढी कोरोना देखिएका ठाउँमा जोर विजोर लागू

    काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...

  • विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनग - थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बिहीबार बिहान पाँच महिला र आठ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराउँदा विराटनगर...

  • काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा एकैदिन १०२ कोरोना संक्रमित

     काठमाडौं -उपत्यकामा दिनानुदिन कोरोनाभाइरसका संक्रमित बढ्दै गइरहेका छन् । यस्तै बुधबार साँझसम्म काठमाडौं उपत्यकामा १०२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एकैदिन यति धेरै कोरोना संक्रमित देखिएको पहिलोपटक हो ।   कोरोना संक्रमित भएका मध्य धेरै जना उपत्यका...

  • मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं - प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो । उनीसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक...

  • काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

    काठमाडौं उपत्यकामा थप एक कोरोनाबाट मृत्यु

    काठमाडौं -बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कोरोनाभाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। सर्लाही मलंगवा नगरपालिका-६ की ६५ वर्षीया वृद्धाको बुधबार मध्यान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता एसपी डा. प्रविन नेपालले जानकारी दिए। ती वृद्धामा ज्वरो आएपछि स्थानीय अस्पतालमा...