May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

काठमाण्डौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले…

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

 पोखरा – कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक पुरूषको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड-१९ उपचार केन्द्रमा साउन १७ गतेदेखि उपचार गराइरहेका पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी ६२ चर्षीय एक पुरूषको मृत्यु भएको हो। प्रतिष्ठानद्वारा आइतबार जारी विज्ञप्तिमा संक्रमित ती पुरूषको शनिबार राति ११:३५ बजे ज्यान उएको हो। तिष्ठानले मृतक डायाबिटिजबाटसमेत पीडित…

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७० पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पर्साका ४५ वर्षीय पुरुषको पाटन अस्पतालमा निधन भएको छ । यसैगरी...

  • उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

    उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ८ जना , काठमाडौंका ८८ जना, ललितपुरका १०...

  • आज थप ४६४ जनामा कोरोना पुष्टि

    आज थप ४६४ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    विश्वभर कोरोना अपडेटः सात लाख १८ हजार ७७ को मृत्यु

    जेनेभा – विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरिमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका...

  • प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्रीको सचिवालयका सदस्यको स्वाब संकलन गरिएको छ । यसअघि पनि प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो ।...

  • कोभिड–१९ : सङ्क्रमण रोक्न  लागे जिल्ला र स्थानीय तह

    कोभिड–१९ : सङ्क्रमण रोक्न लागे जिल्ला र स्थानीय तह

    काठमाण्डौँ - मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको सङ्कट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय...

  • पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – काठमाण्डौँमा कोरोनाको कारण थप एकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित  वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ...