April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

काभ्रेपलाञ्चोक – पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको हो । पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार ३६८ निजी स्वास्थ्य…

नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर - भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त...

  • हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    नेपालगञ्ज - नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका...

  • कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    डडेल्धुरा - परशुराम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो। बुधबारदेखि माघ २ सम्म कार्यालयबाट नियमित रूपमा प्रदान भइरहेका सबै सेवा...

  • नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    नयाँ वर्षलाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    काठमाडौँ - कोरोनाभाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नुभएको हो...

  • गाउँमा प्रसूति सेवा सञ्चालन

    गाउँमा प्रसूति सेवा सञ्चालन

    हुम्ला - दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको छ । जिल्लामा सुत्केरी व्यथा लागेर...

  • ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप...

  • स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    स्वास्थ्य सामग्री खरीद प्रकरण अदुअआले छानबिन गर्ने

    काठमाडौँ - प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग...