April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

आज विश्व एड्स दिवस, नेपालमा घट्दै संक्रमित

काठमाडौं – आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यस वर्ष नेपालमा ‘एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नारासाथ मनाइदै छ। ​ एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रमको बहुपक्षीय संलग्नता र सहभागिता…

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट

काठमाडौँ– सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्ट्रेलियालगायतका मुलुकलाई कूटनीतिक नोट पठाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप(भ्याक्सिन) नआएसम्म मानिसको दैनिक दिनचर्या यस्तै…

  • कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    कोरोना अपडेट : १९ सय ८० थपिए, तीन हजार ४३ मुक्त

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यसैगरी, विभिन्‍न आइसोलेसन...

  • शुक्रबार थपिए १९४५ जना कोरोना संक्रमित,५३६४ जना डिस्चार्ज

    शुक्रबार थपिए १९४५ जना कोरोना संक्रमित,५३६४ जना डिस्चार्ज

    काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप  १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेका छन् । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ भने १ लाख ९१...

  • थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    थप २२ को मृत्यु, १९ सय ४५ मा संक्रमण पुष्टि

    काठमाडौं  :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी  थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। त्यस्तै, आज शुक्रबार थप १९ सय ४५ जनामा कोरोना...

  • सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

    धनगढी - सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक २९ गते अस्पताल भर्ना भएकी गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिलाको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो। किड्नीको बिरामी रहेकी...

  • कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    कोरोना संक्रमणका कारण वडाध्यक्षको निधन

    काठमाडौं - कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।  सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का  वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका...