April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

किन एउटा देशको सङ्कटका कारण विश्वभरि उपलब्ध हुनुपर्ने खोप प्रभावित भयो ? 

किन एउटा देशको सङ्कटका कारण विश्वभरि उपलब्ध हुनुपर्ने खोप प्रभावित भयो ? 

भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर चलिरहँदा विश्वको सबैभन्दा ठूलो खोप निर्माता कम्पनी कोभिड खोप उत्पादन गर्ने आफ्नो महत्त्वाकाङ्क्षी लक्ष्य प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ।महाराष्ट्रको पुणेमा रहेको सीरम इन्स्टिट्यूट अफ इन्डियाले प्रत्येक महिना १० करोड मात्रा आस्ट्राजेनेका खोप उत्पादन गरेर विश्वका जोखिमयुक्त र गरिब समुदायलाई खोप लगाउने कार्यमा सघाउने वाचा गरेको थियो। तर भारतमा दोस्रो लहर…

कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

कोरोना संक्रमणबाट माछापुच्छ्रे बैंकका पूर्वसिइओको निधन

काठमाडौं – माछापुच्छ्रे बैंकका पूर्व (सिइओ) निरज श्रेष्ठको निधन भएको छ। कोरोना संक्रमणबाट उनको मृत्यु भएको बैंकका सिइओ सन्तोष कोइरालाले जानकारी दिए। उनका अनुसार प्रहरी अस्पतालमा उपचार क्रममा आज बिहान ११ बजे श्रेष्ठको मृत्यु भएको हो। 

  • कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

    कोरोनाका बिरामीलाई दिइने रेम्डेसिभिर औषधि पाइने ठाउँ तोकियो

    काठमाडौं - सरकारले कोभिड संक्रमित उपचारकाे लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि उपलब्ध गर्ने ठाउँ तोकेको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार ती औषधि कुपन्डोलको आयन हेल्थकेयरमा पाइनेछ। अस्पतालमा उपचाररत संक्रमितको लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको पत्रको प्रमाणपत्रको आधारमा...

  • अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    अक्सिजन सिलिण्डर लिन वाइडबडी विमान बेइजिङ जाँदै

    काठमाडौँ - चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा...

  • बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती प्रदेशमा मात्रै सक्रिय संक्रमितको संख्या ३६ हजार बढि

    बागमती - बागमती प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३६ हजार नाघेको छ ।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी कुल ३६ हजार २ सय २ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३२...

  • नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

    नेपालगन्जमा तीन जना काेराेना संक्रमितको मृत्युु

    नेपालगन्ज - नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एक जनाको मृत्यु भएको हो ।स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३०...

  • कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

    कास्की - कास्कीमा एकसाताका लागि निशेधाज्ञा जारी गर्ने बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबारदेखि लागू हुनेगरी एकसाताका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय बैशाख १५...