December 6, 2021, Monday
२०७८ मंसिर २०, सोमबार

स्वास्थ्य

हात्तीपाइले रोगः निवारण चुनौतीपूर्ण बन्दै

हात्तीपाइले रोगः निवारण चुनौतीपूर्ण बन्दै

कैलाली – सरकारले हात्तीपाइले रोगविरुद्ध निःशुल्क रुपमा औषधि खुवाउने अभियान थालेको लामो समय भइसके पनि सुदूरपश्चिम प्रदेशको कैलालीसहित देशभरका १२ जिल्लामा यो रोग अझै निवारण हुन सकेकाे छैन् ।  जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा यो रोग निवारण भइसकेको भए पनि तराईको कैलाली जिल्लामा निवारण हुन नसक्दा जिल्लामा यो रोग…

दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

दाङमा तीन चरणको काेराेनाविरुद्धकाे खोप अभियान सम्पन्न

देउखुरी- दाङमा कोभिड –१९ विरुद्धको खोप तीन चरणमा लगाइएको छ। जिल्लामा तीन चरणमा २८ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सरकारले प्राथमिकताका आधारमा तीन चरणमा गत माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान सुरु गरेको थियो। स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार ५४६…

  • नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    काठमाडौँ - कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानबाट ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाण्डु आइपुगेको हो । शनिबार कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...

  • सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

    सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

    काठमाडौँ - सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर...

  • काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

    काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

    काभ्रेपलाञ्चोक - पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले...

  • सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    सुदूरपश्चिममा कोभिडविरुद्ध १६ हजार मात्रा खोप आउँदै

    महेन्द्रनग - सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन...

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर अस्पतालमा आँखाको उपचार सेवा शुरु

    भरतपुर - भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट शुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा शुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले संयुक्त...