April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज- १, सप्तरीकी २३ वर्षीया महिला र राजविराज- ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मोरङका पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनलाई यही कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो।…

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

कोरोना संक्रमणबाट मृत्यु हुनेको दर निरन्तर बढ्दो,

काठमाडौँ -नेपालमा पहिलो पटक जेठ ३ गते कोरोना भाइरसको संक्रमणबाट एक महिलाले ज्यान गुमाइन् । संक्रमितको संख्या २ सय ८१ हुँदा भएको पहिलो मृत्युको घटनाले लगभग नेपालमा संक्रमण कसरी फैलिरहेको छ भन्ने प्रष्ट हुन्थ्यो । जुन समयमा सरकारले स्वास्थ्य मापदण्ड मात्र नभई अस्पतालमा उपचारको क्षेत्रमा समेत केही गर्न नसकिरहँदा भएको मृत्युको संख्या अहिले १ हजार…

  • विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    विश्वभर कोरोनाबाट १२ लाखको मृत्यु

    काठमाडौँ-  कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३०० को मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ५ हजार ४६ को मृत्यु भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा...

  • मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    मिर्गौला रोगबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु

    झापा- झापाको मेचीनगर नगरपालिका–९ की १७ वर्षीया विद्यार्थी अरिस्ता परियारको मिर्गौला रोगका कारण मृत्यु भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण मिर्गौला प्रत्यारोपणमा सघाउन स्थानीय वडाध्यक्षको संयोजकत्वमा बचाउ समिति गठन गरी सहयोग सङ्कलन भइरहेका बेला उनको आज बिहान...

  • सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

    काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै...

  • काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना गरी १ हजार ३५७ जना संक्रमित थपिएका हुन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा...

  • शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । निको हुनेको संख्या एक...

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुग्याे

    काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । यससंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ। शनिबार देशभर थप २५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...