March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

कोभिडविरुद्धको भ्याक्सिनका लागि स्रोतको अभाव नहुने अर्थमन्त्री पौडेलको दाबी

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरेजसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन्। ’भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन। हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भन्नु भयो, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन…

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण

कर्णाली – कर्णाली प्रदेशमा ९४ हजारभन्दा बढीको आरटी–पिसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । कर्णालीमा प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुम…

  • भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

    नयाँदिल्ली - भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा २७ हजार नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ३३६ जनाको कोरोना संक्रमणका कारण...

  • त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

    त्रिशूली अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्

    त्रिशूली - त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवचसहितको...

  • एचआइभी सङ्क्रमित ७९९ ले सेवन गर्दै एआरटी

    एचआइभी सङ्क्रमित ७९९ ले सेवन गर्दै एआरटी

    डोटी - जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग...

  • २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण, १२३८६ सक्रिय संक्रमित

    २४ घण्टामा १२१७ जनामा कोरोना संक्रमण, १२३८६ सक्रिय संक्रमित

    काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २१७ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। बिहीबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै...

  • थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

    थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

    काठमाडौँ - नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेकाे छ । बुधबार थप एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।  त्यस्तै गएकाे २४ घण्टामा एक हजार चार...

  • कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    काठमाण्डौ – कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ । अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये...

  • कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

    कोरोनाको खोप ल्याउने तयारी भइरहेको छ, तर मिति टुङ्गो लागेको छैन

    काठमाण्डाै - कोरोना भाइरस विरुद्धको खोप ल्याउनका लागि आवश्यक पूर्वतयारी भइरहेको छ ।  कानुनी व्यवधान नहोस् भनेर सरकारले औषधि ऐन २०३५ लाई अध्यादेशमार्फत् संशोधन गरेको छ । आर्थिक समस्या नहोस् भनेर झण्डै ४८ अर्ब रुपैयाँको बजेट सुनिश्चित गरिएको छ ।...