May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा  संक्रमण, १३० डिस्चार्ज

कोरोना अपडेटः बुधबार नेपालमा ३८१ जनामा संक्रमण, १३० डिस्चार्ज

काठमाडौं – बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका…

बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

बुधबार राति १२ बजेबाट धरानमा सात दिन लकडाउन

धरान – बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ। आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्। ‘पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पायौं। यसको परीक्षण गरेर एकिन गर्न एक साता लकडाउन…

  • सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु

    सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु

     सप्तरी - कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो । जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि...

  • मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

    मुख्यमन्त्री गुरुङले भने- ‘लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन’

    पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन्। बाग्लुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर गएको उल्लेख गर्दै गुरुङले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको बताए। ‘नाकाहरुमा कडाइ गरेर गण्डकी...

  • उपत्यकामा थप ८० जनामा कोरोना पुष्टि

    उपत्यकामा थप ८० जनामा कोरोना पुष्टि

    काठमाडौं- साँझ ७ बजेसम्मको तथ्यांकअनुसार मंगलबार नै काठमाडौं उपत्यकामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० जनामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारी छन्। संक्रमितहरुमध्ये एक तिहाई संक्रमित उपत्यका बाहिरबाट आएको महाशाखाले जनाएको छ।...

  • कोरोना संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु

    कोरोना संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु

    विराटनगर - कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो । उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार...

  • पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

    पर्सामा सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि

    वीरगञ्ज - पर्सामा कोरोनाभाइरस (कोभिड–१९)का कारण थप एक जनाको मृत्यु भएको छ । । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार...

  • यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    यातायात कार्यालयले तत्कालका लागी रोक्यो चालक अनुमतिपत्र वितरण

    साउन २०, काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने...