May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

विज्ञहरुद्वारा ओलीलाई करिब दुई साता लकडाउन गर्न सुझाव

साउन २०, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले फेरि लकडाउन गर्ने तयारीबारे परामर्श सुरु गरेको छ। पहिलेको तुलनामा दिनानुदिन संक्रमण दर बढ्दै गएपछि लकडाउन गर्नेबारे सरकारले सम्बन्धित विज्ञहरुसँग परामर्श थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले करिब दुई साता लकडाउन गर्न सुझाव दिएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै…

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    संकटलाई विरोध गर्ने अवसर नठान्न प्रधानमन्त्री ओलीकाे आग्रह

    साउन २०, प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा...

  • दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

    काठमाडौं - लकडाउनको सुझाव सल्लाह लिनको लागि जनस्वास्थ्य विज्ञहरू र विपक्षी दलका नेताहरूसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन् । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले...

  • अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काडठमाण्डौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीमा गरिएको कोरोना परीक्षणमा १५ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । स्वाब संकलन गरिएका १ सय ८२ जनामध्ये १५ जनामा संक्रमण देखिएको हो । आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर...

  • सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    सुदूरपश्चिममा मात्रै एक सातामा ५५५ जना संक्रमित थपिए

    साउन २०, डोटी । सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् । सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य...

  • नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  । ‘बगेको...

  • प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    प्रधानमन्त्रीले थाले विज्ञहरुसँग छलफल, विपक्षी दलका नेता पनि सहभागी

    साउन२०, काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर पनि सहभागी छन् । नेकपा अध्यक्ष प्रचण्डलाई पनि...

  • उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    उप्रेती स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त

    साउन २०, काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो...