May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

कोरोना संक्रमितलाइ किरैकिरा भएकाे खाजा

साउन १९, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।  विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताइन् । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने…

‘कोरोनाका बाट कोही पनि सुरक्षित छैन,प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण

‘कोरोनाका बाट कोही पनि सुरक्षित छैन,प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण

साउन १९, प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण पुष्टि भएको छ । प्रदेशमै उच्च ओहोदाकालाई संक्रमण भएको यो पहिलो घटना हो ।  विराटनगर महानगरपालिका-५ घर भएका उनीसहित परिवारका तीन सदस्यको रिपोर्ट पनि पोजिटिभ आएको छ । संक्रमित हुनेमा उनका छोरा र श्रीमती हुन् । कोरोनासँग मिल्ने केही लक्षण देखिएपछि परीक्षणका लागि उनीसहित तीनैजनाको स्वाब आइतबार…

  • जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

    जनकपुरधाम उपमहानगरपालिकामा एक हप्तासम्मका लागि निषेधाज्ञा

    साउन १९, धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा आज राति १२ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईकाअनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको हो । राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका...

  • भदौ १ देखि सुरु हुने उडान, निम्न  नियम पालना गर्नुपर्ने

    भदौ १ देखि सुरु हुने उडान, निम्न नियम पालना गर्नुपर्ने

    साउन १९, कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ ।  उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १...

  • पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ- पर्सामा पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल...

  • सरकारले भन्याे वृद्ध तथा बालबालिकाहरुलाई घरमै बस्नुस

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन: निर्देशन दिएको छ । कोरोनाभाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् । नियमित मिडिया...

  • भारतीए गृहमन्त्री शाह कोरोना संक्रमित

    भारतीए गृहमन्त्री शाह कोरोना संक्रमित

    साउन १८, काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण...

  • अन्ततः बन्दभयो आरडीटी परिक्षण

    साउन १८,। सरकारले कोरोना संक्रमण परीक्षणको लागि प्रयोग गर्दै आएको आरडीटी परीक्षण विधि देशभर बन्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले आरडीटी परीक्षण नगर्न प्रदेश सरकार, स्थानीय सरकार र देशभरका अस्पतालहरुलाई...