May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

एसएसपीसहित ३७५ जना क्वारेन्टइनमा, बग्गीखाना पूर्ण सिल

महानगरीय ट्राफिक प्रहरी महाशाखा ‘बग्गीखाना’मा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि बग्गीखानामा कार्यरत दुई प्रहरी काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिमप्रसाद ढकालका अनुसार अहिले ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ…

वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

साउन १८, वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे । उहाँका अनुसार संक्रमण पुष्टि हुनेहरुमध्ये वीरगंज बिर्ता – ४ कि एक ५ वर्षीय बालिका सहित…

  • सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

    सभामुख सहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको कोरोना रिपोर्ट नेगेटिभ

    साउन १८, काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाको स्वकीय सचिवालयका कर्मचारी र  सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी...

  • उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    उमेर अन्तरल के फरक पार्छ दम्पतीबिचको संम्बन्धमा?

    यो प्रश्नको उत्तर खोज्नुअघि हाम्रो सामाजिक प्रवृत्ति केलाउने प्रयास गरौं । हामीकहाँ कुनै नव दुलाहका लागि दुलही खोज्दा तुलनात्मक रुपले कम उमेरकै खोजिन्छ । अर्थात दुलाहभन्दा दुलहीको उमेर कम हुनुपर्छ । पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । अर्कोतिर...

  • कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    कोरोना जितेर घर फर्किएका विशेश्वरले आत्माहत्या गरे

    साउन १७, काठमाडाैं । जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले केही करोड त जोगायो होला । तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार सहनु परेको छ...

  • कोरोना जोखिम बढेसँगै उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राखिने

    कोरोना जोखिम बढेसँगै उपत्यका छिर्ने तीनवटै नाकामा हेल्थ डेस्क राखिने

    काठमाडौं - उपत्यकामा तिव्र गतिमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका छिर्ने तीनवटा मुख्य नाकामा हेल्थ डेस्क राख्‍ने तयारी गरेको छ।   उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको र नाकाबाट आउनेहरुको स्वास्थ्य निगरानी गर्नैपर्ने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ...

  • आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

    आज थप ३ सय १५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार भन्दा बढी

    काठमाडौं - नेपालमा शनिबार ३ सय १५  जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले उक्त कुराको जानकारी दिएका हुन्।   गौतमका अनुसार पछिल्लो २४ घण्टामा...

  • कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली र बझाङमा थप ५३ जानामा कोरोना संक्रमण पुष्टि

    कैलाली - पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती...

  • सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    सभामुख सापकोटाको सुरक्षार्थमा खटिएका प्रहरीमा कोरोना पुष्टि

    काठमाडौं - प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो। प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका...