April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

रोचक प्रसङ्ग

धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

धोनी महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपर : नरेन्द्र मोदी

भदाै ४, नयाँदिल्ली : क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् । दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै लेखेका छन्, ‘नयाँ भारत जहाँ परिवारको नामले उसको भाग्य बनाउँदैन ।’ मोदीले धोनीलाई महान क्याप्टेन र सर्वाधिक राम्रा विकेट किपरमध्ये एक रहेको टिप्पणी गरेका छन् । धोनीको नाममा एक लामो…

रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् । भ्याक्सिन माग गर्ने मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन् ।…

  • बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बाजुरा - गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...

  • मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    काठमाडौँ - भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा...

  • जब ह्वाइट हाउस अगाडि गोली चल्यो

    जब ह्वाइट हाउस अगाडि गोली चल्यो

    साउन २८, सोमबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित ब्रिफिङका क्रममा थिए। ब्रिफिङकै बीचमा गोली चलेको आवाज आयो।  उनी रोकिएर केहीबेर सुने। सुरक्षा गार्डले कानमा केही भने। त्यसपछि बाहिरिए। केही मिनेटपछि ह्वाइट हाउसको बाहिर सुरक्षाका लागि गोली चलाइएको भन्दै केही...

  • लासहरुको शहर जहाँः कोही जाँदैनन्, गएकाहरु फर्किँदैनन्

    लासहरुको शहर जहाँः कोही जाँदैनन्, गएकाहरु फर्किँदैनन्

    रूसको उत्तरी ओसेटियाको सुदूर वीरान इलाकामा यस्तो ठाउँ छ जसलाई ‘सिटी अफ द डेड’ अर्थात् लासहरुको शहर नामले चिनिन्छ । यो ५ वटा उच्च उच्च पहाडहरुले घेरिएको छ । यहाँ सेता सेता पत्थरहरुले बनेका सानासाना झुपडीहरु रहेका छन् । यहाँ...

  • पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

    पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

    काठमाण्डौँ - वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत...

  • स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

    स्पेनका पूर्व राजा ख्वान कार्लोस देश छाड्दै

    साउन २०, करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न...

  • नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    नेपालका ११ वर्षीय जोशीले पत्ता लगाए छुद्र ग्रह

    साउन १९, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् । छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र...

Page 3 of 6123456