गुमेको १९ वर्षपछि दुई बिगाहा भन्दा बढी जग्गा फिर्ता
भदौ १३, सिरहा जिल्ला अदालतको एक फैसलाले १९ वर्ष अगाडि नकली सुकुम्बासीको नाममा गुमेको दुई बिगाहा भन्दा बढी जग्गा डिभिजन वन कार्यालयको नाममा पुन फिर्ता भएको छ । सिरहा जिल्ला अन्तर्गत पूर्व पश्चिम लोकमार्गको सिरहा खण्डको चोहर्वामा पर्ने साविक चन्द्रउदयपुर...