May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

८ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको प्रभावलाई विश्व बजारसम्म पु¥याउनुपर्ने बताएका छन् । साहित्यले समाज र सँस्कृतिको प्रतिनिधित्व गर्ने भन्दै सकेसम्म अनुवाद नभए विश्व भाषामा लेखनमार्फत अगाडि बढाउनुपर्ने सुझाएका छन् । साहित्यकार पारिजातको २८ औँ स्मृति दिवसका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूकेले आयोजना गरेको सिर्जना वाचन कार्यक्रमलाई…

युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

युद्ध र वातावरण गीत सिर्जना गर्दै बेलायती सर्जकहरू

१३ डिसेम्बर, केन्ट(यूके) ÷ बढ्दो जलवायु परिवर्तनको मुद्दादेखि युद्धले पुर्याएको मनोवैज्ञानिक असरसम्मको विषयलाई गीतमार्फत प्रस्तुत गर्न बेलायतमा रहेका नेपाली सर्जकहरूले तयारी गरिरहेका छन् । आगामी सन् २०२१ भित्र सार्वजनिक हुने गरी दुई फरक विषयहरूमा रचिएका गीतहरू निर्माण हुँदै गरेको विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले जनाएको छ । करिब दर्जन बढी सर्जकहरूले सिर्जना गरेका गीतहरू…

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    काठमाडौँ - नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव ः पच्चीस वर्ष’ (२०४६) कृतिमा...

  • बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    बेलायती नेपाली स्रष्टाहरूले इतिहासलाई युद्ध साहित्यमार्फत् सम्झे

    अमित थेबे, ७ नोभेम्बर, लन्डन(यूके) । बेलायत यतिबेला दोस्रो लकडाउनमा छ । कोरोना महामारीका कारण जनजीवन असामान्य छ । विषम परिस्थितिमा समेत युद्धका विविध पक्षहरूलाई सम्झँदै बेलायतमा रहेका नेपाली सर्जकहरूले आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् । पप्पी डेको पूर्वसन्ध्यामा...

  • Publication giant Book-Hill releases three new books

    Publication giant Book-Hill releases three new books

    Book-Hill Publication, one of the leading Nepali publication houses, has published three translated books this week simultaneously. Yugant: Mahabharatko Mahamrityu, Musa Manush and Vimukti have come to the market as Nepali translations. Yuganta: The End of an Epoch, written by...

  • शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    शान्ति समाजले गर्‍यो थप तीन पुरस्कार स्थापना

    आश्विन २, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियानअन्तर्गत स्व.पवित्रादेवी चौलागाईं मानव अधिकार श्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान गरी थप तीनवटा पुरस्कार स्थापना गरेको छ । यसअन्तर्गत प्रत्येक वर्ष...

  • अनेसास केन्द्रीय कार्यसमितिको   सल्लाहकारमा सातजना मनोनीत

    अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत

    भाद्र २४, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनीत भएका छन् । अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतमसहित साहित्यकारहरू एल.बी. क्षेत्री (नेपाल), डा. पुष्पा शर्मा (सिक्किम), राम खत्री...

  • सपनाको महल

    सपनाको महल

    राजकुमार बराल प्रिय तिमीले पनि हिँड्ने धर्ती यहि नभएको भए तिमीले पनि देख्ने सपना यस्तै नभएको भए भन्न सक्दिनथें होला बिचारको भूमध्यरेखामा उभिएर भरिएका भावनाका गाग्रीहरूले कस–कसलाई भिजाउँथे र कस–कसलाई सिंचित गर्थे भनेर ? प्रिय तिमीले भन्ने प्रेम कहानी अर्कै...

  • अमृता प्रकाशन

    अमृता प्रकाशन

    निर्दोष एनपी कल्पनाको विशाल प्रशान्तमाहृदयले लाखौं गोता लगाएर ,बल्छिका स्वप्निल काँडाहरूमा ध्यानको श्रृङ्गारिक चारो उनेरपक्रेका ती अनगिन्ती कविताहरू पनि फिका लागे । जब , कवियत्रीले आफ्नै कोखबाटजिवन्त एक कवितालाई जन्म दिइन् , लाग्यो उनले कहिल्यै कुनै कविता लेखेकी थिँइनन् ,...