May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

कल्प–ग्रन्थको वितरण सुरु

कल्प–ग्रन्थको वितरण सुरु

काठमाडौँ । आख्यानकार कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’को वितरण सुरु भएको छ । प्रसिद्ध लेखक एवम् पत्रकार नारायण वाग्लेलाई उनको ’पूर्व–भुक्तान–प्रति’ लेखक नगरकोटीद्वारा हस्तान्तरण गर्दै यसको वितरण सुरु भएको प्रकाशक बुक–हिलले जनाएको छ । गत वर्षको चैतमा सार्वजनिक गर्ने गरी पाठकबाट ’पूर्व–भुक्तानी’ लिई ’लिमिटेड एडिशन’ मुद्रण भएको किताब कोभिड–१९ को संक्रमणले जनजीवनमा प्रभाव पारेपछि वितरण…

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा भएका हुन् । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै ७९ सर्जकहरूमध्ये भण्डारी र थुलुङ उत्कृष्ट…

  • झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै

    बैशाखे पूर्णिमा उभौली पर्वमा ष्याँदर पिदार गर्ने चन्दिको थानमा दुमा र ग्यूमा ढोलको ताल फेर्दै झ्याम्म–झ्याम्म झ्याम्टा बजाउँदै इन्द्रधनुष पहिरनमा ब्लुकुम्सला गर्दै सबै दुःख थकान भुलेर ष्याँदर सीलमा रम्दा भरिन्छ जोस र उर्जा हा हा हासल हासल, हा हा हासल...

  • ।।।आक्के चोक्मा।।।

    ।।।आक्के चोक्मा।।।

    पनुन नुन्दाङ आन्छी मिक्केन थक्तेईल्ले, आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम फोन्छिङ, आक्के चोक्मा।। लाःनाम हेक्के केओपा केनारामु माक्लेपेल्ले सेक्खा खेम्दु। मुयेङसा केएतिल्ले कन लुङ्मामु स्या ल?र लि तोङ आप्तु।। आन्छि मिक्केन थक्तेईल्ले मिम्जी चक्सिङ,आक्के चोक्मा। कन निङ्वाईन खा?ना तेल्लेम...

  • मध्यपूर्वको धुँवाभित्र म

    मध्यपूर्वको धुँवाभित्र म

    भाग्यवश भर्खरै त उठेको हुम सपना जस्तै यथार्थ दुर्घटनाबाट मन र शरीरका अनगिन्ती चोटहरू सोधिरहेछन् ईश्वरको ठेगाना । ___________ ठीक यहीँ घडी उत्तरआधुनिक सेपियन्सहरू जादुमय चमत्कार देखाइरहेछन् पौराणिक कथाझैं लाग्ने यथार्थ ती श्रव्यदृश्यहरू आँख्खैअघि विलुप्त हुन्छन् क्याट–वाक शैलीमा र म...

  • वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    लण्डन / इको मुक्त्तकहरु वाचन गरेर छैटौँवातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ । इको साहित्यको बढ्दो व्यापकतालाई मध्यनजर राख्दै यस बर्षको वातावरण साहित्य गोष्ठी दुई दिवसीय हुनेछ । यसलाई ५ र ६ जुन २०२१ का दिन भर्चुअल माध्यमद्वारा सम्पन्न...

  • बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

    बेलायतमा नेपाली साहित्यको प्रबद्र्धन गर्न तयार छौँ – नेपाली दूतावास

    लन्डन, १२ मे / प्रवासमा रहेका नेपालीहरूको पहिचान र सँस्कृति बचाउन साहित्यले ठूलो भूमिका खेल्ने बताउँदै नेपाली साहित्य प्रबद्र्धन गर्न लन्डनस्थित नेपाली दूतावास सहकार्य गर्ने बताएको छ । साहित्यले देशवासीलाई जोड्ने भन्दै दूतावासले भविष्यमा नेपाली साहित्यका लागि ठोस कार्यक्रमहरू ल्याउन...

  • कर्तव्य

    कर्तव्य

    आफ्नै आधाकल्चो जीवनको आधा कहानी लेख्न नसकिरहेको बेला अधूरो, अपूरो नै सही तिमीलाई लेख्न कर्तव्य ठानेको छु यतिबेला-मलाई माफ गरिदिनू ! *** विश्व छटपटिरहेको देखेर आफैँ सास फेर्न नभुल्नू बरु ,सारालाई नयाँ जीवन दिनुपर्छ तिमीले हो, नयाँ जीवन ! तिमीले...