May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

साहित्य

चिम्खोले काइलाको एघारौँ कृति आउँदै

चिम्खोले काइलाको एघारौँ कृति आउँदै

लन्डन । चिम्खोले काइलाको नामबाट साहित्यमा कलम चलाइरहेका दूत पुन मगरको एघारौँ कृति सार्वजनिक हुने तयारीमा रहेको छ । आफ्नो ६० औँ जन्मदिनको वर्षगाँठको अवसर पारेर लेखक काइलाले पुस्तक सार्वजनिक गर्न लागेका हुन् । ‘भैँसी गोठदेखि राजदरबारसम्म’ नाम रहेको आत्मवृतान्तलाई साहित्यकार भावेश भुमरीले काठामाडौँमा सम्पादन गरिरहेका छन् । आफूलाई नजिकबाट नियालेर आफ्ना विविध पाटाहरूबारे करिब…

पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

पर्यावरण साहित्यले मानवीयताको वकालत गर्छ : इको साहित्य अभियन्ताहरू

लन्डन । बढ्दो वातावरणीय असन्तुलनलाई नियन्त्रण गर्न पर्यावरण साहित्यले महत्वपूर्ण भूमिका खेल्ने इको साहित्यकार एवम् अभियन्ताहरूले बताएका छन् । प्रकृति र मानवबीचको सम्बन्धलाई पर्यावरण साहित्यले उजागर गर्ने भन्दै मानवीयताका लागि इको साहित्य र दर्शनलाई अघि बढाउन उचित हुने समेत राय अगाडि सारेका छन् । विश्व नदी दिवसका अवसरमा आइतबार स्वतन्त्रता सङ्ग्रामी प्रसाद सिंह सुब्बा अकादमी,…

  • ट्रुगानिनी

    ट्रुगानिनी

    प्रिय ट्रुगानिनी मलाइ सन्देह छ यो सुन्दर सृष्टि सिर्जनाको कालचक्रमा इतिहाँस यति क्रूर/दर्दनाक पनि हुँदोरहेछ समयले मेट्न नसकेका ती अनगिन्ति घाउका टाटाहरु उत्तराधुनिक परिवर्तनका चरम उन्नतिले ओझेल पार्न नसकेको आर्तनादपूर्ण चित्कारहरु मानवीय सभ्यतालाई नै अनेकन प्रश्न गरिरहेका ती आँखाहरु ....

  • अजम्मरी अक्षरहरुको बिमोचन

    अजम्मरी अक्षरहरुको बिमोचन

    बिराटनगर । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ । पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि...

  • महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    विजयपुर । कोरोना महामारीले मानव जगतलाई पुनः प्रकृतिमा फर्केर मौलिक जीवन पद्धतिमा समाहित हुन सन्देश दिएको साहित्यकार राजन मुकारुङले बताएका छन् । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, नेपालका अध्यक्ष समेत रहेका मुकारुङले प्राकृतिक जीवनमा फर्केर मात्रै हरेक संकटसँग जुझ्न सक्ने सामथ्र्य...

  • ‘लकडाउनमा सर्जक र सिर्जना’को विमोचन हुँदै

    ‘लकडाउनमा सर्जक र सिर्जना’को विमोचन हुँदै

    मोरङ, भदौ । “लकडाउनमा सर्जक र सिर्जना ” नामक पुस्तक लोकार्पण हुने भएको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपाल सरकारले पनि लकडाउन सुरु गर्‍यो । मानवीय रुपमा ज्यादै ठूलो क्षति विश्वले बेहोर्नुपर्‍यो। समाधान त भएन तर केही हदसम्म...

  • गीत

    गीत

    हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! के गर्नु जिन्दगीले यस्तै बनायो आफू हिंड्ने बाटो पनि अलग खनायो हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! कति...

  • देश बोल्ने कथा संग्रह – पथेर

    देश बोल्ने कथा संग्रह – पथेर

    श्याम शाह कृत ‘पथेर (इँटाको आकृति दिने व्यक्ति/मजदुर)’ इँटा भट्टामा काम गर्ने आम मजदुरहरुको कथा जस्तो लागेता पनि देशको राजनैतिक परिस्थिति र अवस्थाको मिहिन चित्रण गरिएको कथा संग्रह हो । ११ वटा कथाहरु यस संग्रहमा समेटिएका छन् । जायठ– यस...

  • Hidden tears behind the Gurkha Trauma

    Hidden tears behind the Gurkha Trauma

    Gurkha soldiers, who have been fighting for the British for more than 200 years. Some injured, amputees and more than 200,000 soldiers lost their lives in ‘Great Wars’. They shed a river of blood. Sweat and tears for the British...