April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

असोज ०५, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् । उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना संक्रमितको मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका– ४ बिर्ताका ७८ वर्षीय पुरुषको शनिबार अपराह्न करिब ४ बजेको…

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

गाउँमा भव्य स्वागत गरिएकी युवतीमा काेराेना संक्रमण पुष्टि, गोठी गाउँ सील

असाेज ०५, हुम्ला ।  अहिलेसम्म ग्रीन जोन मा रहेको हुम्ला शनिबार सर्केगाड गाउँपालिका वडा नं. ५ गोठी गाउँकी २१ वर्षीय किशोरीमा कोरोना पोजेटिभ देखिएकाे छ । पीसिआरको रिपोर्ट नआउँदै शनिबार बाँकेको नोपलगञ्जबाट समिट एयरमा हुम्ला आएकी सर्केगाड गाउँपालिका वडा नम्बर ५ गोठीकी २१ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि हुम्ला ग्रीनजोनबाट रेड जोनमा प्रवेश गरेको…

  • युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    युवाले जुटाए ढोरपाटन बाढी प्रभावितलाई रु ११ लाख ४४ हजार नगद

    आश्विन ४, काठमाडौं । ढोरपाटनका बाढी प्रभावित परिवारलाई रु ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत...

  • सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती  हस्तान्तरण

    सिन्धुलीको मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती हस्तान्तरण

    आश्विन ३, काठमाडौं । सामान्य कासको छाप्रोमा जीवनयापन गरिरहेका सिन्धुलीको दुधौली नगरपालिकाका ३ सय ५५ मुसहर परिवारलाई एकीकृत नमुना मुसहर बस्ती निर्माण गरी हस्तान्तरण गरिएको छ । बागमती प्रदेशको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा दुई वर्षअघिदेखि...

  • मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    मुस्ताङको सेतो आलुले बारीबाटै हारालुछ

    आश्विन २, काठमाडौं । हिमाली जिल्ला मुस्ताङको लोकल सेतो आलु मुलुकका विभिन्न स्थानहरूमा प्रख्यात छ । यहाँको लोकल आलु भनेपछि एक सिजनमा यसको उपयोग गर्नेको बाक्लो जमात समेत हुन्छ । त्यसैले पनि वर्षमा एक सिजन मात्र उत्पादन हुने मुस्ताङको लोकल...

  • सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

    सिन्धुपाल्चाेक पहिरो : २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता

    भाद्र ३०, सिन्धुपाल्चाेक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका...