May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

विश्वमा कोरोना अपडेटः संक्रमितको संख्या १ करोड ८९ लाख, ७ लाख १२ हजारको मृत्यु

विश्वमा कोरोना अपडेटः संक्रमितको संख्या १ करोड ८९ लाख, ७ लाख १२ हजारको मृत्यु

एजेन्सी–विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको…

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

मृतकलाई व्युँताउने भन्दै पास्टरले शव लुकाए

साउन २०, कैलालीको टीकापुरका एक जना क्रिश्चियन धर्मगुरु (पास्टर) ले शव जिउँदो बनाइदिने भन्दै पाँच दिनदेखि आफ्नो घरभित्र राखेको खुलेको छ। कैलालीको टीकापुर नगरपालिका-१ का मोतिराम डगौराको शव पास्टर दिपक चौधरीले पाँच दिनदेखि आफ्नो घरभित्र राखेका हुन्। स्थानीयले घरभित्र शव कुहिएर गन्ह्राउन थालेको भन्दै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरको टोलीले प्लाष्टिकमा डसना र तकियामा…

  • ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ

    साउन २०, बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं. १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । भारतबाट नेपाल आउदै गरेका उनलाई विशेष सूचनाका आधारमा...

  • पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोना

    साउन २०, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा...

  • नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव भेटियाे

    साउन, कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका-१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  । ‘बगेको...

  • तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता

    साउन २०, काठमाडौं । लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् । उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका...

  • वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    वडाध्यक्ष पक्राउ,जबरजस्ती करणीको आरोप

    साउन २०, चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । ‘बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी...