May 18, 2024, Saturday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

झुन्डिएको अवस्थामा भेटियो

झुन्डिएको अवस्थामा भेटियो

साउन २०, कञ्चनपुरको लालडाडी गाउँपालिका ६ का ५० वर्षीय टीका राम चाैधरी यहीँ साउन १६ गते (शुक्रबार) घरबाटै हराएका थिए । हराएका चाैधरी ४ दिनपछि रुखमा झुन्डिएको अवस्थामा भेटिएका छन् । उनको शव साेमबार घर नजिकैकाे उखुबारी भित्र रुखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए । मृतक…

बल्ल देख्दै छन उपत्यकाका मेयरले कोरोना संक्रमणले ‘खतराको घण्टी’

साउन २०, उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले एकै विषयमा जोड दिनुभयो– ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन सकिन्न ।’‘कोरोना नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ, केही दिन बाहिरबाट आउने यात्रुलाई रोक्नुपर्छ’ –दुवैको धारणा…

  • कोरोना संक्रमण देखिएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल

    साउन १९, सुनसरीको बराहक्षेत्र नगरपालिकामा तीन वडा सिल गरिएको छ।  एकजना कपाल काट्ने हजामलाई कोरोना संक्रमण देखिएपछि बराहक्षेत्र नगरपालिकाका ५, ६ र ८ नम्बर वडा सिल गरिएको मेयर निलम खनालले जानकारी दिए।  बराहक्षेत्र नगरपालिकाको चक्रघट्ट बजारमा सैलुन संचालन गर्दै आएका ३६ वर्षीय...

  • जनप्रतिनिधिबाटै कुटपिट

    जनप्रतिनिधिबाटै कुटपिट

    साउन १९, जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ ।...

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

    बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत घुससहित पक्राउ

     साउन १९, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई ८ लाख ९८ हजार स्रोत खुलेको रकम सहित पक्राउ परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले प्रमुख संरक्षण अधिकृत भट्टराई, सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रुपन्देहीको सैनामैना नगरपालिका १०...

  • झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    झापावासीको गुनासोः ‘हाम्रै खेतबारीबाट कुद्छ रे रेल तर जग्गा कति लाने हो’ ?

    साउन १९, काठमाडाैं । जग्गा अधिग्रहण र मुआब्जाको टुङ्गो नलगाई रेल विभागले ठेक्का प्रक्रिया अघि बढाएपछि मेची–महाकाली विद्युतीय रेलमार्गका प्रभावित अन्योलमा देखिएका छन् । रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको झापामा जग्गा अधिग्रहण गर्न विभागले पर्याप्त स्थलगत अध्ययन र स्थानीयसँग समन्वयन नगरेको...

  • कोरोना संक्रमितलाइ किरैकिरा भएकाे खाजा

    साउन १९, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो ।  विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि...

  • पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    पहिराेमा हराएका आठ जनाकै शव फेला, सबैकाे पहिचान खुल्याे

    साउन १९, मेलम्ची पहिराेमा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिराेमा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । मृत्यु हुनेमा सात जना वीरगञ्जका र...