May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

१४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत कर तिर्नुपर्ने

१४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत कर तिर्नुपर्ने

भाद्र ८, अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित आयु तोकेको सरकारले पुराना सवारीबाट हुने वायु प्रदूषण न्यूनीकरण गर्न निजीलाई पनि अतिरिक्त कर तिर्न बाध्य बनाएको हो । सार्वजनिक सवारी साधन सञ्चालनका लागि लागु भएको नियमअनुसार उत्पादन भएको २० वर्षपछि…

कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध,  दर्जनाैँ गाडी अलपत्र

कर्णाली राजमार्ग पहिराे कारण फेरि अवरूद्ध, दर्जनाैँ गाडी अलपत्र

भाद्र ८, कालिकाेट । कर्णाली राजमार्ग फेरि अवरूद्ध भएकाे छ । यस राजमार्ग अन्तरगत सुर्खेत-जुम्ला सडक खण्डको दैलेख सडक खण्डमा पहिरो गएर सडक अवरूद्ध भएकाे हाे । अाइतबार साँझ गएको पहिराेले सडक खण्डको खिड्कीज्युला भन्ने स्थानमा बाटाे अवरुद्ध भएको  दैलेखका डिएसपी हरिबहादुर वलीले बताउनु भयाे । पहिराेले सडक पूरै बगाएको छ । नयाँ रुट निर्माण…

  • भारत तर्फ लैजादै गरेका अवैध सामग्रीसहित दुई जना पक्राउ

    भाद्र ७, जिल्ला प्रहरी कार्यालय बर्दियाले भारत तर्फ लैजादै गरेका अवैध ओखर र छ्वारासहित बर्दियाको राजापुर ७ बेलासाबाट दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजापुर ४ का जावेद मनिहार र कञ्चनपुर घर भइ राजापुरमा व्यापार गर्दै आएका रमश ढुगाना...

  • रौतहटस्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

    भाद्र ७, रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् । गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ । बालिकाहरुको खोजीका लागि...

  • लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

    लिदी पहिरोमा मृतकको संख्या ३२ पुग्यो, अझै ७ सम्पर्क बिहिन

    भदाै ६, सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको इलाका प्रहरी कार्यालय...

  • सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु

    भदाै ६, सिन्धुपाल्चोक, बाढीपहिरोका घटनामा पछिल्लो एक महिना अवधिमा सिन्धुपाल्चोकमा ४८ जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएका २९ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पुर्‍याएको आर्थिक क्षतिको लेखाजोखा छैन। जुगल गाउँपालिका–२ लिदीमा खतराको संकेत पाउँदा–पाउँदै समयमा सचेत नहुँदा ३० जनाको मृत्यु भयो।...

  • कोरोना रोकथाम र उपचारमा झन्डै १२ अर्ब खर्च

    कोरोना रोकथाम र उपचारमा झन्डै १२ अर्ब खर्च

    भदाै ५, सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।  शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण...