May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

सात वर्षदेखि बाढी पीडितले पाएनन् राहत

साउन १७, सिन्धुपाल्चोक । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक छ वर्षअघि साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरियो भने १४५ जनाको…

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

काठमाडौं – श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले…

  • पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

    साउन, गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त...

  • होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

    होटल खुले पनि चहलपहल नहुँदा व्यवसायी खिन्न

    साउन १७, चितवनको पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् । लकडाउनका कारण बन्द रहेका होटल रेष्टुरेन्ट खोल्न दिने सरकारी निणर्यसंगै होटल सञ्चालनमा आएका हुन् । स्वास्थ्य मापदण्ड र सावधानी अपनाउँदै खुलेका होटल तथा रेष्टुरेन्टहरुले पर्यटकका लागि छुटको...

  • प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

    वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।...

  • भारतबाट प्रवेशमा कडाइ गर्नू  :उच्च अदालत

    भारतबाट प्रवेशमा कडाइ गर्नू :उच्च अदालत

    साउन १६, वीरगञ्ज । उच्च अदालत जनकपुरधामको वीरगञ्ज इजलासले भारतबाट घर फर्किने  नेपालीबाहेक अरुलाई कुनै पनि तरिकाले नेपाल प्रवेश गर्न निदन प्रदेश २ का जिल्लाका प्रशासन कार्यालयहरुलाई आदेश दिएको छ । अधिवक्ता  सुधीरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश...

  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको महिलाको मृत्यु

    साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । यसैबीच, पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालका अनुसार उच्च रक्तचापको समस्याका कारण उनी...

  • आमा बनिन् कोरोना संक्रमित महिला : दुवैको स्वास्थ्य अवस्था सामान्य

    साउन १६, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त बिहीबार राति एम्बुलेन्स खोज्दै थिइन् । रातिको समयमा उनले एम्बुलेन्सको व्यवस्था गर्न सकिनन् । त्यसपछि प्रहरीकै गाडीमा राखेर सुत्केरी व्यथाले छटपटाईरहेकी एक महिलालाई गण्डक कोरोना अस्पताल पुर्‍याइन्...

  • उच्च अदालत जनकपुरका न्यायाधीशमा कोरोना पुष्टि

    साउन १६, प्रदेश- २ मा थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब संकलन गरिएकोमा...