May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

रामेछापमा दोस्रो पटक भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा

भदाै ५, रामेछाप – कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार रातिदेखि भदौ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरेको छ ।    रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरिएकाे हाे । यसअघि चैतदेखि जेठसम्म जिल्लाभरि निषेधाज्ञा लगाइएको थियो ।  सदरमुकाम मन्थली बजारमा शुक्रबार बिहानदेखि माइकिङसहित निस्किएको प्रहरीको टोलीले नागरिकहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ…

उपत्यका आउंदै गरेका ट्रक चालक अलपत्रमा

भदाै ५, उपत्यकामा निषेधाज्ञा जारी गरे संगै ट्रक चालक धादिङको नौविसे अलपत्रमा परेका छन् । काठमाडाँै भक्तपुर, ललितपुर, जिल्लाले बुधवार बेलुका १२ वजे देखी भाद्र १० गते वेलुका १२ वजे सम्म निषेधाज्ञा जारी गरे पछि उनीहरु नैविसेका नै अलपत्र परेका हुन् ।अत्यावश्यक वस्तु वाहेक निमार्ण सामाग्री, लत्ता कपडा लगायतका ढुवानीका सवारीलाई नागढुङ्गा नाकामा रोक पछि…

  • पर्सामा  बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    पर्सामा बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    भदाै ४, पर्सामा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा पर्साका ४५ पुरुष र १० महिला गरेर ५५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार,...

  • पोखरामा एकै परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि

    भदाै ४, पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।  स्वाब टेष्ट गर्दा...

  • निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

    भदाै ४, बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किने २ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ८० वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ । बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले...

  • बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

    बयोधा अस्पताल विरगंजलाई पीसीआर परीक्षण गर्न रोक

    भदाै ३, वीरगन्जको नारायणी बयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । अस्पतालले एक सातादेखि संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय...

  • चट्याङ लागेर एक बालकको  मृत्यु

    चट्याङ लागेर एक बालकको मृत्यु

    भदाै ३, जाजरकोटमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ । छेडागाड नगरपालिका – १३ कार्कीगाँउको चैतेटाकुरा दुदुलपानी टोलका वीरसिंह नेपालीको घरमा बिहान परेको चट्याङ लागेर नेपालीको तीन वर्षका छोरा सुमनको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो । चट्याङले...

  • भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भदौ २, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले...