May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण  पुष्टी

सात प्रहरीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी

साउन १९, कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिइरहेको विराटनगर महानगरपालिकामा सात प्रहरीसहित १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी अधिकृतसहित सात जना प्रहरीमा कोरोना देखिएको हो।  संक्रमित हुने प्रहरीमा ४२, ४१, ३७, ३५, ३३, २५ र २४ वर्षका पुरुष रहेका छन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि उनीहरुको रिपोर्ट…

७ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

साउन १९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये सात जनाको शव फेला परेको छ । पहिरोमा परेका अर्का एक जनाको भने खोजी भइरहेको छ । शव फेला पेरकाहरूमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । ज्यान गुमाउनेहरू सबै पुरूषहरू रहेका छन् । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । उनीहरू वीरगन्ज र भारतका भएकाे…

  • बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    बाडी पीडीतले पाएनन् खानेकुरा भिजेको रासन खाँदै

    साउन १९, भजनी, कैलाली — भजनी नगरपालिका–८ कृष्णनगरकी निर्मला शाहीले चार दिनपछि शनिबार मात्र हुलाकी सडकमा भात पकाएर खान पाइन् । बाढीबाट ज्यान जोगाउन उनको चार जना परिवारको बास बुधबारदेखि नै सडकमा छ । पानीको सतह घटेपछि घरबाट भिजेको रासन ल्याएर उनले...

  • सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका राजकुमार चेपाङको शव परिवारले बुझ्यो

    चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । नेपाल चेपाङ सङ्घका पूर्व अध्यक्ष गोविन्दराम चेपाङका अनुसार राजकुमारको शव शनिबार साँझ ६ः०० बजे काठमाडौँबाट बुझेर...

  • वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    वीरगंजमा थप ४५ जनामा काेराेना पुष्टि

    साउन १८, वीरगंजमा आइतबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १४ महिला सहित थप ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड़ अस्पताल गण्डकका इन्चार्ज डा. निरज सिंहले जानकारी दिनुभयाे ।...

  • पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    पार्टी विवाद वैचारिक र सैद्धान्तिक छैन:मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताउनुभएको छ । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको विवाद वैचारिक र...

  • पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    पहिरोसंगै पुरिए सुकुम्बासी झुपडीका सपना

    साउन १८, दाङको बंगलाचुली गाउँपालिका–५ सागिने निवासी ६१ वर्षीय बेबुलाल परियारको झुपडीमा टाल्नै नसक्ने संकट आइलागेको छ । पोहोर साल छोरा गुमाउँदा उनलाई लागेको थियो– ‘बुहारी र नातिनीहरू छन्, तिनकै मुख हेरेर बाँकी जीवन बिताउँला ।’ तर, यो वर्षको वर्षात्...

  • सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    सर्वसमधारणका लागी खुल्यो विश्वकै लामो भनिएको पुल

    साउन १८, बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।   कोरोना संक्रमणको त्रासका कारण  चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न...