May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्थानिय

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

साउन १३, विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका…

कञ्चनपुरमा अवैध रूपमा नेपाल  भित्र्याइरहेकाे कुखुरा बरामद

कञ्चनपुरमा अवैध रूपमा नेपाल भित्र्याइरहेकाे कुखुरा बरामद

साउन १३, बलौरी । नेपाल सशस्त्र प्रहरीले भारतीय खुला सीमा-नाकाबाट नेपाल भित्र्याइरहेकाे अवस्थामा अवैध ब्राेइलर कुखुरा बरामद गरेको छ । मंगलबार बिहान सीमा सुरक्षा बाेर्डर आउट पाेष्ट बेलाैरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक श्यामु रानाकाे नेतृत्वमा खटिएको गस्ती टाेलीले १ सय ५० किलाेग्राम बराबर अवैध कुखुरा बरामद गरेको कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख वीरसिंह शाहुले बताए ।…

  • एकै परिवारका पाँचजना काेराेना  संक्रमित

    एकै परिवारका पाँचजना काेराेना संक्रमित

    साउन १२ : महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको छ।  स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरेका छन्।  सीतामडीमा विवाह गरेकी युवती लकडाउन खुलेपछि वीरगन्ज हुँदै काठमाडौं आएको...

  • कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटमा पिहराे: एकजना बेपत्ता

    कालिकोटका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत तथा अन्य सेवाहरु प्रभावित भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका ९ लालुको खुलालु लालु सडकखण्डअन्तरगत गर्खेको भीरमा पहिरो खस्दा एकजना स्थानीय पहिरोमा पुरिएका छन् । आइतबार पहिरोमा परेर १६ वर्षीय पारस भण्डारी पुरिएको जिल्ला...

  • स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    स्याङ्जाका १८ प्रहरीमा कोरोना संक्रमीत

    नागरिकको दैनिक समस्या समाधानमा अग्रसर हुनुपर्ने जिल्ला प्रहरी कार्यालय स्र्याङ्जा साउन ७ गतेदेखि सिल छ। जिल्ला कार्यालयमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई साउन ६ गते कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको थियो। सामान्य ज्वरो देखिएपछि उनीहरुको साउन ४ गते स्वाब...

  • कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    कोरोना प्रभावित किसानलाई प्रदेश १ मा सात करोड ९१ लाख अनुदान

    माेरङ – प्रदेश १ काे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट कोभिड–१९ प्रभावित किसानलाई राहत सहयोग अनुदानमार्फत सात करोड ९१ लाख ७४ हजार रुपैयाँ प्रदान गरेको छ । कोरोना प्रकाेपकाे कारण समस्या झेलेकाे तथा क्षति...

  • कारको ठक्करबाट दुईजनाको मृत्यु

    कारको ठक्करबाट दुईजनाको मृत्यु

    ११ साउन, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार चौधरी र रेमलाल चौधरीका ८ वर्षीय छोरा निसान चौधरीको मृत्यु...

  • कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    कोरोना संक्रमणबाट नेपालमा भारतीय व्यवसायीको मृत्यु

    वीरगन्ज — नारायणी अस्थाई कोरोना अस्पतालमा भर्ना भई उपचार गराइरहेका एक भारतीय नागरिकको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ । शनिबार गरिएको आरडिटी परीक्षणमा उनको एन्टिबडी पोजिटिभ देखिएको थियो । उनको पीसीआर परीक्षणको रिर्पोट आउन बाँकी छ ।  वीरगन्जको आर्दशनगरस्थित रुंगटा मार्केटमा...

  • झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    झापामा व्यवसायी हत्या:पक्राउ पर्नेको नाम प्रहरीले खुलाएन

    ११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट...