May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर परिषद)को कार्यालयमा एक कार्यक्रमबीच सगरमाथा नेपाली समाजले पाँच थान कम्प्युटर प्रदान गरेको अध्यक्ष कप्रसाद छन्त्यालले…

‘सिरिजङगा अवतारी थिएनन् एउटै थिए’ याक्थुङ लिम्बुहरुको लिपि विवाद नयाँ मोडमा

‘सिरिजङगा अवतारी थिएनन् एउटै थिए’ याक्थुङ लिम्बुहरुको लिपि विवाद नयाँ मोडमा

धरान । याक्थुङ लिम्बु याक्थुङ प्राज्ञिक क्षेत्रमा मौलाएको सिरिजङगा लिपिको विवादले नयाँ मोड लिएको छ । लिम्बु भाषा लेखीने उक्त लिपि ३०० सय वर्ष अघि सिरिजङगाले सिर्जना गरेको मानिएको छ । अहिले सम्म तेयङसी सिरिजङगाले प्रवद्र्धन मात्र गरेको मानिदै आएकोमा, सिरिजङगाको कुनै अवतार भएको थिएन । उनि एउटै थिए र उनैले लिपिको सिर्जना गरेको दाबी…

  • ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    ‘राजनीतिक उपलब्धी जोगाउन गठबन्धन चुनावसम्म लानुपर्छ’ – जसपा नेता चेम्जोङ

    विजयपुर । जनता समाजवादी पार्टीका केन्द्रीयकारिणी समिति सदस्य रकम चेम्जोङले राजनीतिक मुद्दाहरू जोगाउन पाँच दलीय गठबन्धन आगामी चुनावसम्म लैजानुपर्ने विचार दोहोर्याएका छन् । उनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्न भएपनि गठबन्धन तीन तहको निर्वाचनसम्म कायम रहनुपर्ने बताएका हुन् । जसपा, लिम्बुवान...

  • प्रदेशको नाम लिम्बुवान, किरात

    प्रदेशको नाम लिम्बुवान, किरात

    विजयपुर । प्रदेश १ को नामाकरण पहिचानको आधारमा यस्को भूगोल अनुसार गरिनु पर्ने राजनीतिक दल, जातिय संगठनहरुले माग गरेका छन् । उनिहरुले पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईले यसैपाली जसरी पनि प्रदेशको नामाकरण गर्ने प्रतिबद्धताको स्वागत गर्दै पहिचान सहितको नामाकरण बारे...

  • सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

    बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक,...

  • सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    सिरिजङ्गाको शालिक नहटाउन लोकमार्ग योजनालाई लिवि मञ्चको ध्यानाकर्षण

    विजयपुर । याक्थुङ लिम्बु समुदायको आस्था र भावानासँग जोडिएको भन्दै धरानको तीनकुनेमा रहेको सिरिजङ्गा सिं थेवेको शालिक नहटाउन मदन भण्डारी लोकमार्ग योजनालाई लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । शालिकलाई यथास्थानमै सुरक्षित राखेर परियोजना सक्न समेत मञ्चले आग्रह गरेको छ...

  • राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    राष्ट्रिय सभा निर्वाचन सम्पन्न, १८ सिटमा गठबन्धन र एकमा एमाले विजयी

    काठमाडौँ । राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धनबाट...

  • सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    सिरिजङ्गा लिपि बचाउ अभियानले पुनः प्रतिवेदन जलाए

    ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलको प्रतिबेदनलाई ‘तथाकथित’ भन्दै आन्दोलन स्वरुप सिरिजङ्गा लिपि बचाउ अभियानले ताप्लेजुङमा विज्ञ कार्यदलको प्रतिबेदन जलाएको छ। सिरिजङ्गा लिपिलाई किराँत सिरिजङ्गा लिपि बनाएर सिरिजङ्गा लिपिको मौलिकता नष्ट गरिएको भन्दै सिरिजङ्गा लिपि बचाउ अभियानले कार्यदलले...