April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

सिलाैटी टाइम्स डेस्ककाठमाडौं । नेपाल सरकारले भाषा आयाेगकाे सदस्यमा भाषाविद् डा. अमृत याेञ्जन तामाङलाई नियुक्त गरेको छ । आयाेगलाई पूर्णता दिँदै तामाङसँगै अन्य चार जनालाई पनि सदस्यका रूपमा नियुक्त गरेको छ । बुधबार मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भाषा आयाेगलाई पूर्णता दिएको जानकारी गराए…

अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे । सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण भएको अस्पतालले जनाएको छ । सन् २०१७ मा याक्थुङ भाषा र लिपिकाे विकास र प्रबर्द्धनमा…

  • रहनेन् डा. चैतन्य सुब्बा

    रहनेन् डा. चैतन्य सुब्बा

    काठमाडौं । राष्ट्रिय याेजना आयाेगका पूर्व सदस्य डा. चैतन्य सुब्बा(मेन्याङ्वाे)काे निधन भएको छ । केही दिनअघि मुटुकाे शल्यक्रिया गरेका सुब्बाकाे मङ्गलबार ७५ वर्षको उमेरमा निधन भएको हाे । ताप्लेजुङकाे याङ्वरक थुममा पर्ने थेचम्बु पुर्ख्याैली घर भएका डा. सुब्बाकाे मुटुको शल्यक्रिया...

  • ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    ‘पार्टी फुट्ने हल्ला निराधार र मिडिया फन्डा हो’ – जसपा नेता खतिवडा

    विजयपुर । जनता समाजवादी पार्टी फुटको संघारमा रहेको कुरा निराधार र हल्ला मात्रै भएको पार्टीका केन्द्रीय डम्बर खतिवडाले बताएका छन् । उनले संगठन फुट्ने कुरा ‘मिडियाको फन्डा’ मात्रै भन्दै पार्टीका नेता कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रह गरेका छन् । जसपा,...

  • चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    चुम्लुङमा ‘किरात’ बारे बहस चर्किँदै, यूकेको विधानसभामा चर्काचर्की

    लन्डन । याक्थुङ लिम्बु समुदायमा पछिल्लो समययता साँस्कृतिक एवम् धार्मिक मुद्दामा बहस छताछुल्ल पोखिएको छ । मौलिकताको विषयमा यतिबेला सबैभन्दा बढी ‘किरात’ पहिचानको अपनत्वबारे गरमागरम बहस, बादविवाद र छलफलले अनौपचारिक भेटदेखि संस्थाको सभाहरूमा ठाउँ पाएको छ । नेपालमा मात्रै नभएर...