March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

एनआरएनएकाे चुनाव गराउन प्रमुख संरक्षक घलेद्वारा निर्वाचन समिति गठन

एनआरएनएकाे चुनाव गराउन प्रमुख संरक्षक घलेद्वारा निर्वाचन समिति गठन

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको  विधान २००३ (२०२१ संशोधन सहित) को धारा  १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्। गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद…

युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्न एनआरएनए युकेले नेपाल सरकारलाई ग-यो आग्रह

युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गर्न एनआरएनए युकेले नेपाल सरकारलाई ग-यो आग्रह

लन्डन । गैर आवासीय नेपाली संघ युकेले युक्रेनमा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा उद्धार गरी जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउने प्रबन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको छ।  गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहा मगरले परराष्ट्र मंत्री डा.नारायण खड्कालाई एक पत्र लेखी गैर आवासीय नेपाली संघ समेतको सहयोगमा झन्डै २०० नेपालीहरु युक्रेनबाट छिमेकी मुलुक…

  • ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    ‘एमसीसी पारित गरिनु हुन्न’ – आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ

    काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले राष्ट्रिय स्वाधीनता कमजोर पार्ने भन्दै संसदबाट सो सम्झौता पारित नगर्न आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ नेपालले माग गरेको छ । देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने सम्झौता भएको र अमान्य शर्तहरू राखिएको कारण एमसीसी अस्वीकार गर्नुपर्ने महासंघले...

  • जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    जनप्रगतिशील मञ्च यूरोपले मनायो २७ औँ जनयुद्ध दिवस

    लन्डन । जनप्रगतिशील मञ्च(एनपीपीएफ) यूरोपले २७ ओैँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा मनाएको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनले मञ्चले यूरोपम रहेका नेता कार्यकताहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम गर्दै जनयुद्ध दिवस मनाएको हो । आइतबार भर्चुअल जुमबाट कार्यक्रम गरेर जनयुद्ध...

  • नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    नेपाली समाज यूकेको अध्यक्षमा राई निर्वाचित

    अल्डरसट । जनता समाजवादी पार्टी ,नेपालको प्रवास अङ्ग नेपाली समाज यूकेको अध्यक्षमा कमल प्रसाद राई निर्विरोध रूपमा निर्वाचित भएका छन् । समाजको पार्टी समायोजनपछि शनिबार भएको पहिलो महाधिवेशनले राई अध्यक्षमा निर्वाचित गरेको हो । अल्डरटको एम्पायर हलमा सम्पन्न भएको महाधिवेशनले...

  • गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिक बक्सरले प्रतियोगिता जितेका छन् । फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्र्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भिडन्त...

  • ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई...