काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने
काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्नेबारे आज निर्णय हुने भएको छ । निषेधाज्ञाबारे छलफल गर्न हिजो बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने/नथप्ने बारे कुनै निर्णय नगरे पनि आज पुनः बैठक बसेर यसबारे निर्णय लिनेछ । हिजो...
