April 21, 2026, Tuesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

आजको राशिफल : भदौ ११ गते, बिहीबार

आजको राशिफल : भदौ ११ गते, बिहीबार

वि.सं.२०७७ साल भाद्र ११ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–नवमी,१६ घडी ५५ पला,दिउसो १२ बजेर २६ मिनेट उप्रान्त दशमी । नक्षत्र– ज्येष्ठा,२६ घडी ५० पला,बेलुकी ०४ बजेर २४ मिनेट उप्रान्त मूल…

कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

कुकुरले टोकेका तीनको मृत्युभयाे, गलत भ्याक्सिन दिएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

भाद्र १०, डेढ महिनाअघि दक्षिणी दोलखाको मेलुङ गाउँपालिकामा छाडा कुकुरले टोकेकामध्ये ३ जनाको मृत्यु भएको छ। असार २६ गते मेलुङ गाउँपालिका-६, तिनपिप्लेमा २ घण्टाको अवधिमा छाडा कुकुरले १० जनालाई टोकेको थियो। त्यसमध्ये विभिन्न समयमा ३ पुरुषको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-६, तिनपिप्लेका ३२ वर्षीय रामचन्द्र भण्डारीको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएपछि छाडा कुकुरले टोकेर…

  • प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    प्रदेश ५ का ४ सय ७ जना संक्रमित घरमै

    भाद्र १०, बुटवल । प्रदेश ५ मा ४ सय ७ जना कोरोना संक्रमित होम आइसोलेसनमै बसेका छन् । लक्षण नदेखिएका संक्रमितलाई घरमै व्यवस्थापन गर्ने भन्दै उनीहरु घरमै बसेका हुन् । कतिपय पालिकाले आइसोलेसन व्यवस्था गर्न नसकेका कारण संक्रमित घरमै बस्‍न बाध्य छन् ।...

  • कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    भाद्र १०, काठमाडाैं । नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ...

  • पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

    पहिरोका कारण म्याग्दीकाे अन्नपूर्णमा १७ परिवार विस्थापित

    भाद्र १०, म्याग्दी । पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ । बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित...

  • नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    नेपालमा बुधबार थप ११ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा बुधबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    स्थापितका अनुसार मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल

    भाद्र १०, काठमाडाैं । महानगरपालिका पूर्वमेयर केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका छन् ।

  • पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ८ सय ८५ जनामा काेराेना संक्रमण पुष्टि

    भाद्र १०, काठमाडाैं । मुलुकमा थप ८ सय ८५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ८५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या ३४...