April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

जुम्लामा चट्याङ लागेर ५०० भेँडा मरे

भाद्र ९, जुम्ला । जिल्लाको पूर्व क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा चट्याङमा परेर करिब ५ सय भेँडा मरेका छन् । बागजालेम सामुदायिक वनअन्तर्गतको ढाणखर्क मासिमसेरा भन्ने ठाउँमा सोमबार अपराह्न चट्याङ परेपछि स्थानीयवासी विष्णु बुढा, जयबहादुर बोहोरालगायत किसानका भेंडा मरेका हुन् । पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन् । क्षतिको यकिन विवरण…

कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

कार्यदलको प्रतिवेदनमाथि ओली–प्रचण्डबीच छलफल

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ।  प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघिबाट छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले  कार्यदल गठन गरेका थिए।  कार्यदलले एक…

  • बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    बीपी प्रतिष्ठानमा काेराेना संक्रमित महिलाको सफल डेलिभरी

    भाद्र ९, धरानमा पहिलोपटक काेराेना संक्रमित एक महिलाको सफल डेलिभरी गराइएको छ । कोराना संक्रमण भई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनको कोभिड विशेष अस्पतालमा नर्मल डेलिभरी गराइएको हो । मोरघको विराटनगर- २ की २० वर्षीय महिलाको सोमबार राति...

  • उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

    उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी हुदैँ

    काठमाडौं – कोरोना जोखिम नियन्त्रण नभएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। गत भदौ ३ गते राति सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो। एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना...

  • भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागे

    चितवन - भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन्।  भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।  प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा...

  • अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    अगष्ट २८ र ३० मा मलेसियाबाट नेपाली स्वदेश फर्काइने

    दोहा – कोरोना भाइरसको महामारीले समस्यामा परेका विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन मलेसियाबाट ५ उडान तय भएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अगष्ट २८ र ३० मा नेपाल एयरलाइन्स, हिमालय र मलिन्दो एयरलाइन्सले उडान गर्ने सुनिश्चित भएको छ ।...

  • बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङमा पहिरोले पुरेर एक किशोरीको मृत्यु

    बागलुङ – अविरल बर्षापछिको पहिरोले घर पुर्दा बागलुङमा एक युवतीको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका २ अर्नाकस्थित कली परियारको १९ वर्षीया छोरी पुजाको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका बेला राति १२ बजेतिर खसेको पहिरोले घर...

  • अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    अझै पत्ता लागेन पुजारी साहको हत्यारा

    भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् । रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल...

  • साहिल, सूर्या र क्रिजनकाे छोटो चलचित्र ‘डार्क मुन’ सार्वजनिक

    भाद्र ८, काठमाडाैं । यसअघि ‘लकडाउन’ नामक छोटो चलचित्र सार्वजनिक गरेका पत्रकार रामजी ज्ञवालीले नयाँ छोटो चलचित्र सार्वजनिक गरेका छन् । एक दशकदेखि कला पत्रकारितामा सक्रिय ज्ञवालीको निर्देशनमा बनेको छोटो चलचित्र ‘डार्क मुन’ शनिबार सार्वजनिक गरिएको हो। https://youtu.be/C7T94cRTjhM चलचित्रमा साहिल...