दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको रुसकाे दाबी
भाद्र ७, काठमाडाैं । काेराेना भाइरसविरूद्धकाे पहिलाे भ्याक्सिन (खाेप) सार्वजनिक गरेकाे रुसले दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको दाबी गरेको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति दिइसकेको छ, जसकाे नाम स्पुतनिक भी राखिएकाे छ ।...
