सिन्धुपाल्चोकमा मात्रै एक महिनामा ४८ को मृत्यु
भदाै ६, सिन्धुपाल्चोक, बाढीपहिरोका घटनामा पछिल्लो एक महिना अवधिमा सिन्धुपाल्चोकमा ४८ जनाले ज्यान गुमाएका छन्। पहिरोमा पुरिएका २९ जना अझै बेपत्ता छन्। बाढीपहिरोले पुर्याएको आर्थिक क्षतिको लेखाजोखा छैन। जुगल गाउँपालिका–२ लिदीमा खतराको संकेत पाउँदा–पाउँदै समयमा सचेत नहुँदा ३० जनाको मृत्यु भयो।...
