April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

राजकुमार चेपाङको मृत्यु प्रकरण : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

भाद्र ७, चितवन । मानव अधिकार तथा शान्ति समाजले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालाहरुसगँ भेट गरी अध्ययन अनुगमन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै शान्ति समाजले गत साउन १ गते राप्ती नदीमा…

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

स्वास्थ्यकर्मीलाई हतोत्साही नगरौं, सारा विश्व स्वास्थ्यकर्मीको नेतृत्वमा लड्दै

भाद्र ७, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका कारण उत्पन्न प्रतिकुल समयको सामना गर्न सबैलाई अपील गर्नुभएको छ । आइतबार (आज) अपील जारी सभापति देउवाले मुलुकका अधिकांश ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहेकोले जनजीवन कष्टकर बनेको उल्लेख गर्दै संयम र एकताका साथ आजको परिस्थिति सामना अपील गर्नुभएको हो ।…

  • आज थप ८१८ जनामा कोरोना  संक्रमण

    आज थप ८१८ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    बाल मन्दिरका बालबालिकालाई कैदीको जस्ताे व्यवहार !

    भाद्र ७, काठमाडाैं । सुन्दा पत्यार नलाग्न सक्छ तर अर्बौं सम्पत्ति भएको नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा रहेका बालबालिकालाई कैदीको जस्तो व्यवहार गरिएको छ । त्यहाँ बालबालिकालाई आवश्यक पर्ने न्यूनतम् पौष्टिक आहारमा समेत कटौती गरिएको छ भने बालबालिकालाई साँघुरा...

  • आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    आइतबार थप ३ जनाको कोरोनाबाट मृत्यु

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

    काठमाडौं- नेपालमा आइतबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • रौतहटस्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता

    भाद्र ७, रौतहटको गढीमाई नगरपालिकास्थित वाग्मती नदीमा नुहाउन गएका तीन बालिका बेपत्ता भएका छन् । गढीमाई-७ धर्मपुरका १० वर्षीया पिंकुकुमारी मुखिया, १२ वर्षीया सुसिताकुमारी दास र १० वर्षीया चन्चलकुमारी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गौरले बताएको छ । बालिकाहरुको खोजीका लागि...