बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर
भदाै ५, मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बलात्कारबाट पीडित बनेकी एक बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ। स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट बलात्कृत भएकी १४ वर्षीया बालिकाको अवस्था असामान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७...
