April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो

 काठमाडौं- नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । ज्यान गुमाउनेमध्ये ८० जना…

लिदी पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता २६ जनाको खोजी जारी

लिदी पहिरामा मृतकको सङ्ख्या १३, बेपत्ता २६ जनाको खोजी जारी

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री,…

  • बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु

    बागलुङ – बागलुङमा पहिरोले घर पुर्दा २ बालकको मृत्यु भएको छ । शुक्रबार राति २ बजेतिर निसीखोला गाउँपालिका–५ कारी गाउँमा पहिरो जाँदा स्थानीय हिराबहादुर बिकको घर पुरिएको हो । पहिरोमा पुरिएर विकका १३ वर्षीया छोरा वीरेन्द्र विक र ६ वर्षका...

  • आजकोको मौसम पूर्वानुमान

    आजकोको मौसम पूर्वानुमान

    काठमाडौं – मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक...

  • कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

    काठमाडौं उपत्यकामा आज थप ११९ जनालाई कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका...

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुग्यो

    काठमाडौं- नेपालमा शुक्रबार थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । जसमध्ये ७७ पुरुष र २२ महिला रहेको मन्त्रालयले जनाएको छ ।...

  • आज नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि

    आज नेपालमा थप ५९४ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...

  • पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जना कोरोना संक्रमणमुक्त

    काठमाडौं- पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।...