April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

काठमाडाैँ– आइतबार काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एपीएफ अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना, विध ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका ६ तथा ललितपुरका १ जना, वी एण्ड वी अस्पतालमा गरिएको…

मध्यपुरथिमि लकडाउन

मध्यपुरथिमि लकडाउन

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले लकडाउन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान खाद्यान्न,…

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगरमा थपिए कोरोनाका ४३ संक्रमित

    विराटनगर - समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् । महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा...

  • जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    जिल्ला सुरक्षा समितिको सहमतिमा मकवानपुरमा पुनः निषेधाज्ञा जारी

    हेटौँडा - जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि...

  • बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    बीपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

    सुनसरी - कोराना संक्रमित एक महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएकाे छ । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका वडा नं २ की ५० बर्षीया महिलाको शनिबार राति मृत्यु...

  • आज मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

    आज मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाडौं - केहिदिन मौसम सफा रहेको नेपालमा पुन जलवाष्पयुक्त हावा भित्रिएको छ। जसका कारण मुलुकभर सामान्य देखि भारी वर्षा र केही ठाउँमा चट्याङसमेत पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाबका कारण जलवाष्पयुक्त हावा नेपालमा...

  • विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

    विश्वमा एकै दिन २ लाख ४८ हजार संक्रमित

    काठमाडौं –  विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७...

  • कुटपिटबाट गर्भमै सात महिनाको  शिशुको मृत्यु

    कुटपिटबाट गर्भमै सात महिनाको शिशुको मृत्यु

    रोल्पा– रोल्पाको रुन्टिगढी गाउँपालिका–३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सात महिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी...