April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

सङ्क्रमित बढ्दै, क्वारेन्टिन रित्तिँदै

काभ्रेपलाञ्चोक – केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । केही दिनदेखि सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । गत शुक्रबार १०, शनिबार नौ र आइतबार पाँच सङ्क्रमित देखिएका छन् । आइतबार साँझसम्म कूल ७६ जना कोरोना भाइरस पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ…

नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

नेकपा सचिवालय बैठक: अध्यक्षद्वयले बनाएकाे कार्यदल अनुमोदन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले  निर्माण गरेको कार्यदल अनुमोदन गरको हो। आज बसको सचिवालय बैठकले कार्यदल अनुमोदन गरेको हो। समस्याको समाधान र संकट समाधानको बिषयलाई व्यवस्थित रुपमा अगाडि बढाउने बारेमा छलफल जारी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको…

  • सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    सिन्धुपाल्चोक पहिरोः २२ जनाको शव भेटियो, १७ अझै बेपत्ता

    काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव निकालिएको छ। १७ जना अझै बेपत्ता रहेका छन्। सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार आज थप तीन जनाको शव निकालिएको हो। उनीहरुको नेपाली...

  • नेपाली काँग्रेस  कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    नेपाली काँग्रेस कास्कीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कास्की - देशको विद्यमान समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेस (बिपी), कास्कीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण वृद्धि तथा बाढी र पहिरोको विपत्तिबाट भौतिक तथा मानवीय क्षति भइरहेका अवस्थामा भ्रष्टाचारलगायतका विकृति विसङ्गति...

  • नेकपा सचिवालय बैठक बस्दै

    नेकपा सचिवालय बैठक बस्दै

    काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘बैठकमा विवाद...

  • मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    मौसमः चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाडौँ-  आज देशका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा...

  • भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो

    काठमाडौं – भारतमा संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २६ लाख ४७ हजार ३१६ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ९६१ जनाको मृत्यु भएसँगै भारतमा सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५१ हजार...

  • आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    आइतबार देशभर थपिए कोरोनाका ६ सय ४१ संक्रमित

    काठमाडौं - आइतबार देशका विभिन्न ठाउँमा ६ सय ४१ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको...