April 15, 2026, Wednesday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

सिन्धुपाल्चोक पहिरो अपडेटः २१ जना बेपत्ता, पाँच जनाको उद्धार

काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोले २१ घर पुरिएको छ। आज विहान ६ बजे गएको पहिरोले घरमा रहेका कति मानिस पुरिए भन्ने यकिन भइसकेको छैन्। ‘ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका छ, वडा अध्यक्ष प्रताप लामाले भने, अहिलेसम्म २१ जना पुरिए भन्ने आएको छ तर घटनास्थल नपुगि भन्न सकिने अवस्था छैन्।’ उनले खोजी र उद्दारका…

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं- आज देशभर सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागेको छ । अन्य केहिस्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना छ । त्यस्तै आज राति धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग…

  • गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं-  आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक...

  • मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    मकवानपुरको थाहा नगरपालिकामा पहिरोले ४ गाडी पुर्‍यो, एक जना बेपत्ता

    हेटौंडा- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा सञ्चालनमा रहेको...

  • सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    सिन्धुपाल्चोकमा पहिरोलै एकै गाउँका २२ घर पुरिए

    काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा ठूलो पहिरो गएको छ । पहिरोलै एकै गाउँका २२ घर पुरिएका छन्। पहिरोमा परी धेरै मानिसको हताहत भएको हुनसक्ने आशंका गरिको छ । शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख...

  • उपत्यकामा आज थपिए १२७ कोरोना संक्रमित

    उपत्यकामा आज थपिए १२७ कोरोना संक्रमित

    काठमाडौं- काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७  जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

  • न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    न माक्स, नत सामाजिक दुरी, जात्राले उल्टै कोरोना भगाउने विश्वास

    श्रावण २९, कालिकाेट । कोरोना भाइरसको संक्रमणले मुलुक आक्रान्त छ । सरकारले कोरोना संक्रमण फैलन नदिन जनस्वास्थ्य मापदण्ड लागू गरेर निर्देशिका नै जारी गरिसकेको छ । त्यसमाथि जात्रा चाडपर्व मनाउन समेत निर्देशिका जारी गरेपछि शहर बजारमा बर्षौदेखि चल्दै आएका जात्रा...

  • ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    ट्रक र अटो आपसमा ठोक्किदा दुईको मृत्यु, चालक घाइते

    श्रावण २९, मकवानपुर । मकवानपुरको हेटौंडा वडा नम्बर ३ बसामाडीमा ट्रक र अटो एक आपसमा ठोक्किदा २ को मृत्यु भएको छ । विहीबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाडीको तीन ताप्केमा मालबाहक ट्रक र अटो एक आपसमा ठोक्किँदा २ को मृत्यु...