April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च

एजेन्सी – रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् । भ्याक्सिन माग गर्ने मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन् ।…

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

फिलिपिन्सका राष्ट्रपति रूसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन तयार

एजेन्सी – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले रुसले बनाएको कोरोनाको भ्याक्सिन आफुले लगाउने बताएका छन् । दुतेर्तेले रुसले दु्रत गतिमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरेको तारिफ गर्दै रूसबाट भ्याक्सिन आएपछि आफुले सार्वजनिक रूपमा लगाउँने बताएका हुन् । ‘रूसबाट भ्याक्सिन आएपछि म सार्वजनिक रूपमा लगाउँछु, मलाई गरेको परीक्षण सफल भयो भने यसले सबैलाई काम गर्ने छ,’…

  • ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    ढुक्क हुनहोस्, सरकार तपाईको साथमा छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिगो विकास लक्ष्य हासिल गरेको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले युवा बाध्यताले रोजगारी खोज्दै बाहिरिनुपर्ने अवस्था केही वर्षमै अन्त्य हुने...

  • पत्रकार बलराम बानियाँको शव भेटियो

    पत्रकार बलराम बानियाँको शव भेटियो

    काठमाडौँ - कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँको शव भेटिएको छ । तीन दिनदेखि वेपत्ता भएका बानियाँको शव हेटौडाको सिस्नेरीस्थित बागमति किनारमा भेटिएको हो । तनुहँ स्थायी घर भएका बानियाँ तिनदिनदेखि वेपत्ता भएको भन्दै कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर काठमाण्डुमा...

  • पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौँ - नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । राति ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको अस्पतालले जनाएको छ ।  गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति...

  • बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

    बाजुरा - गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गाउँ नै सम्पर्कविहीन बनेको छ । झोलुङ्गे पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा...

  • डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटीमा बस दुर्घटना हुदाँ तीनको मृत्यु, ३२ घाइते

    डोटी - जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९...

  • मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    मोटरसाइकल तार्न प्रतिखोला रु एक हजार

    काठमाडौँ - भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उहाँले रु एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारेर दल्ली गएको बताउनुभयो । फेरि फर्कँदा सोही बाटोमा...