April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो । ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि घोपाटार पुलसम्म पुग्ने सडक निर्माण गरिएको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो । “घोपाटारसम्म पु¥याइएको सडकबाट…

संसद पुनर्स्थापनापछिको राजनीति

संसद पुनर्स्थापनापछिको राजनीति

काठमाडौँ – सर्वोच्च अदालतले सम्भवत: बक्ररेखामा गुज्रिरहेको संसदको पुर्नताजगी तथा पुनर्स्थापना बारेको मुद्दाको फैसला गर्ने प्रतिक्षाको घडि सकिनै लाग्यो। त्यसपछिको स्थिति के होला? कसो होला? सबैको मनभित्र नाना किसिमका अनुत्तरित खुल्दुलीपूर्ण प्रश्नहरुले तछाड मछाड गरिरहेकै छन्। वास्तवमा संसदीय प्रणाली नै एक रोमाञ्चकारी लोकतन्त्रवाद हो। बहुमतिय प्रणालिले शासन चलाउनु पर्ने परिस्थितिको महत्वपूर्ण यथार्थता हो। तेसो भएको…

  • सडकमा निर्मित संरचना भत्काइँदै

    सडकमा निर्मित संरचना भत्काइँदै

    खलङ्गा - सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् । जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा...

  • शहीदका शालिक चोरी

    शहीदका शालिक चोरी

    महोत्तरी - महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक गएराति चोरी भएको छ । मधेश आन्दोलन २०७२÷७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं...

  • जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप

    धनुषा - पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते हुनुभएको छ...

  • पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

    पर्यटकीय गन्तव्य बन्दै हेटौँडाको शहीद स्मारक उद्यान

    हेटौँडा - हेटौँडा भन्नासाथ धेरैको मनमा यहाँको शहीद स्मारक उद्यान सम्झिन्छन् । छोटो समयका लागि हेटौँडा आउने पनि एक पटक स्मारक भ्रमण गर्न खोज्छन् । पूर्व–पश्चिम यात्रा गर्ने र स्मारकको बारेमा जानकारी भएका पनि राजमार्गबाट एक किलोमिटर उत्तरतिर रहेको उद्यानमा...

  • ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर महानगरपालिका नगर प्रहरी एप्स शुरु

    ललितपुर - ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको...