May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी – प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो । प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा पुग्दा उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा…

निर्वाचन समाचार : तयारीमा जुटे निर्वाचन कार्यालय

निर्वाचन समाचार : तयारीमा जुटे निर्वाचन कार्यालय

चरीकोट – सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ । कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिनुभयो । विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा जिल्लामा तोकिएको…

  • नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

    नेकपा सङ्कट : प्रदेशसभा अधिवेशन अनिश्चित

    कर्णाली - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेशसभासमेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको सङ्कटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । नेकपा विभाजित भएपछि प्रदेश सरकारले अधिवेशन बोलाउने...

  • माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    माधव नेपालले भने केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्

    काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सिद्धान्तनिष्ठ मान्छे नभएको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएको, संसदलाई अवमूल्यन...

  • नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको  मृत्यु

    नेपालमा २४ घण्टामा कोरोनाले थप ७ जनाको मृत्यु

    काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।

  • तीन विधेयक पारित

    तीन विधेयक पारित

    काडमाडौँ - काडमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक—२०७७’, ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक—२०७७’ र ‘काठमाडौँ महानगरपालिका संस्था दर्ता तथा नियमनसम्बन्धी...

  • नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

    नेपालको पछिल्लो राजनीतिक घटनाको एउटै कारण एकल नश्लवादी चिन्तन: नेफिन यूके

    लण्डन: नेपालको पछिल्लो राजनीतिक परिस्थितिको विषयमा नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । नेफिन युकेले नेपालमा प्रधानमन्त्री खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र त्यसबाट विकसित राजनैतिक परिस्थितिहरुको नजिकबाट...

  • प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

    प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

    वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताउनुभएको छ । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्रकारका सूचकहरुमा वाग्मती प्रदेश अगाडि रहेको...