April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

नेपाल प्रहरीका डिआइजी सरुवाको तयारी 

नेपाल प्रहरीका डिआइजी सरुवाको तयारी 

काठमाडौँ – गृह मन्त्रालयले सातै प्रदेशका डिआइजीको हेरफेरको तयारी थालेको छ । एक वर्ष अवधि पुग्न लागेकाले सरुवा हुन लागेको छ ।सात प्रदेशमा जानका लागि एक दर्जन डिआइजीबीच प्रतिस्पर्धा छ । हाल प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, प्रदेश नम्बर २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा, गण्डकीमा घनश्याम अर्याल, लुम्बिनीमा रबिन्द्र धानुक, कर्णालीमा बसन्त…

सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

सर्वोच्चमा दुईसहित २० न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस(हेनुर्स यो सूची)

काठमाडौं – सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको न्याय परिषद्को बैठकले न्याय परिषद्ले बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा र उच्च अदालतका १८ काे नाम न्यायाधीश नियुक्तिको सिफारिस गरेको हाे । त्यस्तै, न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु…

  • ४५ जना अधिकृत उपसचिवमा बढुवा (यस्तो छ सुचि)

    ४५ जना अधिकृत उपसचिवमा बढुवा (यस्तो छ सुचि)

    काठमाडौं - ४५ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनद्धारा गरिने बढुवाका लागि बढुवा समितिको बिहीबारको निर्णयअनुशार नेपाल शिक्षा सेवा, पुरातत्त्व समूहका एक र नेपाल प्रशासन समूह, सामान्य प्रशासन समूहका ४४...

  • भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

    भारतमा गएर कोठी सञ्चालन गर्ने चमेली पक्राउ

    काठमाडौं - नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९...

  • राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन आज पेश गरेका छन् । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन...

  • माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

    माधव पक्षका सबै नेताको जिम्मेवारी खोसियो

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेमा माधव नेपाल समूहका नेताको जिम्मेवारी खोसेका छन् । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार बालुवाटारमा आफू निकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका हुन् । प्रदेश १ मा भीम आचार्यलाई हटाएर...

  • इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

    इमान्दार भएर काम गर्नुहोस्, ठगी गरेमा छाड्दिनँ: श्रम मन्त्री

    काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले कुनै पनि म्यानपावरले सर्वसाधारण युवाबाट गलत तरिकाले पैसा लिने, ठग्ने र ढाँट्ने गरेमा नछाड्ने बताउनुभएको छ ।  वैदेशिक रोजगार बोर्डले आइतबार आयोजना गरेको  पूर्व प्रस्थान अभिमुखीकरणका नयाँ पाठ्यक्रम अनुरुप तालिम...

  • भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    भाषणलाई तोडमोड र एडिट गरी मलाई बदनाम गराइयो – वनमन्त्री आले

    काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले बोलेको भाषणलाई प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले केही दिन पहिले सामुदायिक...

  • नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    नेपाल आइपुग्यो ३ लाख ४८ हजार डोज कोरोना खोप

    काठमाडौँ - कोभ्याक्सले दिएको ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार टर्किस एयरलाइन्सको विमानबाट ३ लाख ४८ हजार डोज कोरोना खोप काठमाण्डु आइपुगेको हो । शनिबार कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले...