April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

दमौली – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन अहिलेदेखि नै तयारी थाल्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । भण्डारीले काँग्रेसमा पनि कमी कमजोरी रहेकाले…

चुनावपछि  मुलुक अग्रगमनको बाटामा अघि बढ्ने नेकपाको विश्वास, प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

चुनावपछि मुलुक अग्रगमनको बाटामा अघि बढ्ने नेकपाको विश्वास, प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद देवेन्द्र दाहालले जनताका बीचमा जाने सरकारको कदमविरुद्ध अनावश्यक सडक आन्दोलन गर्दा कोरानाको सङ्क्रमण फैलन सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैकठमा उहाँले भन्नुभयो, “आफ्नै नेताहरुको मानमर्दन गर्ने ढङ्गबाट गालीगलोजमा उत्रिँदै सडकमा अनेक रुप देखिएको छ, यसले सत्तापक्ष र प्रतिपक्ष को भन्ने नै अन्योल भएकोे छ, निर्वाचनमार्फत…

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

    काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण...

  • गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

    गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

    गोरखा - गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो...

  • कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    डडेल्धुरा - परशुराम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो। बुधबारदेखि माघ २ सम्म कार्यालयबाट नियमित रूपमा प्रदान भइरहेका सबै सेवा...

  • राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    काठमाडौं - २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते रत्नपार्कमा राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आम नागरिक र संगठनलाई यस्तो आह्वान गरेको हो।  समितिका अध्यक्ष भरत बस्नेतले...

  • प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।  प्रचण्ड–माधव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ओली निकटका नेता मण्डललाई हटाएको हो। ओलीनिकट नेता मण्डललाई हटाएर सत्रुघ्‍न महतोलाई संसदीय दलको नेतामा चयन...

  • कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    काठमाडौं - नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका...

  • तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई...