April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ: अध्यक्ष नेपाल

प्रतिनिधिसभा पुनःस्थापना भइछाड्छ: अध्यक्ष नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताउनुभयो । संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले…

‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

‘ओली निरंकुश हुन्, पार्टी फुटाउन श्रृंखलाबद्ध प्रहार गरिरहे’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एकताको पक्षमै नहरेको बताएका छन्। ओलीको कदमको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विरोध सभा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी फुटाउनका लागि श्रृखंलाबद्ध प्रयास गरेको उनले बताए।  प्रधानमन्त्री ओली गणतन्त्र र संविधानविरोधी भएको आरोप लगाए। ओलीले प्रतिनिधि सभालाई भंग गरेर आफू…

  • ‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

    ‘मन्त्रालयका कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने’

    काठमाडौँ - खानेपानीमन्त्री मणिचन्द्र थापाले आफू मन्त्रालयमा रहँदासम्म कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा कुनै पनि समस्या आउँदा दबाब नगरी समन्वयमार्फत समाधान खोजिने उहाँको भनाइ छ । उहाँले मन्त्रालयलाई नेतृत्व दिने जिम्मेवारी कर्मचारीको नै भएको उल्लेख गर्नुभयो...

  • जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    जिम्मेवारी पूरा गर्न अब्बल महिला नेतृत्व

    स्याङ्जा - स्याङ्जाका एघार पालिकाका ९७ वडामध्ये तीन वटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । साढे तीन वर्षअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट जिल्लाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडामा महिला निर्वाचित भएका हुन् । जिल्लाफेदीखोला– ५ मा...

  • वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

    काठमाडौँ - नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।...

  • जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    जलजलाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा

    पर्वत - पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुसमहिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सामुदायिक विद्यालयप्रति विद्यार्थीको...

  • लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

    लामो पुलको झिलिमिली पर्यटकको रोजाइ

    बागलुङ - शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो । बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का...

  • ‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

    ‘गीता’ जो ‘मोमिना’ बनेर पुनः घर भित्रिइन्

    बङ्गलादेश - आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान्् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा...

  • आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

    आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने

    काठमाडौँ - पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका...