April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनःनिर्माण सम्पन्न भएको हो । विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा प्राचीन शैलीमा चुना सुर्किको प्रयोग गरी बुट्टेदार काठको प्रयोग गरी पुरानै शैलीमा निर्माण गरिएको छ…

हिउँले रोकिएका दुई जहाजको उडान

हिउँले रोकिएका दुई जहाजको उडान

सिमकोट – हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली लिएर…

  • प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा...

  • सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो ।...

  • पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका...

  • समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

    समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

    काठमाडौँ - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताउनुभएको छ । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक...

  • नेकपा वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन,

    नेकपा वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन,

    काठमाडौँ - नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई (शाक्य)चयन गरेको हो ।...