April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्त्रीको राजीनामा

वाग्मती प्रदेश सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन जना मन्त्रीको राजीनामा

मकवानपुर – सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा…

पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली

पश्चिमी वायुको प्रभावः आंशिकदेखि सामान्य बदली

काठमाडौँ -पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने छ । पश्चिमी वायु कमजोर अवस्थामा रहेकाले वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । अबका…

  • नेकपा  प्रशिक्षणमा खटिए नेता

    नेकपा प्रशिक्षणमा खटिए नेता

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण गर्न थालेको छ । केन्द्रीय कमिटीमा मङ्गलबार सातै प्रदेशका मनोनीत केन्द्रीय सदस्य र पार्टीका अगुवा कार्यकतालाई आज र भोलि(बुधबार र बिहीबार) काठमाडाँैमा दिन थालेको छ ।...

  • निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछः प्रधानमन्त्री

    निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछः प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह...

  • संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

    संसद् विघटन दुःखद् बाध्यता : मुख्यमन्त्री राई

    काठमाडौँ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय संसद्को विघटन नेकपाभित्रको विवादले निम्त्याएको दुःखद् बाध्यता भएको बताउनुभएको छ । भद्रपुरस्थित प्रदेश प्रशिक्षण केन्द्र कबलगुडीको आज उद्घाटन गर्ने क्रममा उहाँले ‘सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना...

  • संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    संविधानको रक्षार्थ सङ्घर्ष गर्न डिएलएको आह्वान

    काठमाडौँ - नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) ले राजनीतिक स्थायित्व र देशको समृद्धिका पक्षमा जाहेर भएको प्रबल जनमत विपरीत जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा विघटन गरिएको सिफारिस र निर्णयको विरोध गरेको छ । डिएलएका महासचिव लक्ष्मी दाहालले आज विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटनसंविधानसम्मत नभएको...

  • सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

    ताप्लेजुङ - जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति...

  • बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

    हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको...

  • ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    ‘प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा लिने’

    मोरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताउनुभएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक केयर सेन्टरको सहकार्यमा रु आठ करोडको लागतमा विराटनगर–१० मा एचडियु र अक्सिजनसहितको थप...