April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मुख्य खबर

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । त्यस्तै…

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

कर्णाली – जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा थाहै नदिई कित्ताकाट गरी बिक्री गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ साबिक जर्बुटा गाविस–३ (क)मा…

  • पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    कावासोती - बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...

  • निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

    निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

    काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि दलका प्रतिनिधिलाई बोलाएको छ। छलफलका लागि आयोगमा दलका प्रतिनिधि आउने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोगले आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा छलफलका लागि दलका प्रतिनिधिलाई आइतबार आयोगमा बोलाएको आयोगका प्रवक्ता राजकुमार...

  • हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    हुम्ला आउने यात्रुलाई पिसिआर रिपोर्ट नचाहिने

    नेपालगञ्ज - नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका...

  • निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

    निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

    लण्डन - गैर-आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को गएको चुनावमा चार करोड रुपैयाँ घोटाला भएको बारे छानवीन हुँदै गर्दा प्रत्येक आर्थिक घटनाक्रमहरुलाई छुट्टाछुट्टै रुपमा केलाउन थालिएको छ । सिलौटी टाइम्सलाई हालै मात्रै प्राप्त सूचना अनुसार गएको चुनावमा उम्मेद्वार दर्ता...

  • दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    काठमाडौँ - सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । गत महिनासम्ममा पाँच हजार ३००...

  • सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुली - अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन...